‘इच्छाशक्ति भए गाँजालाई वैधानिक बनाउन कसैले रोक्दैन’
गाँजासम्बन्धी कानुन कार्यान्वयन गर्न सबैले सहजीकरण गर्नुपर्छ । यही कानुनलाई टेकेर संघले पनि कानुनी कामलाई अगाडि बढाउनुपर्छ । कि गाँजा खेतीबाट यो–यो घाटा छ, त्यसकारण गर्न सकिँदैन भन्नुपर्यो । तेरो कानुनको कारण मुलुकलाई यसरी बर्बादीमा लाग्दैछ भनेर उहाँहरूले भन्नुभयो भने हामी रिथिङ गरौँला । होइन भने हावाको भरमा ‘कानुन बाझिन्छ’ भन्नु भएन ।
सारांश लम्बाइ: ~53 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →