स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्याउने योजना
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी तथा सेवाग्राहीको हातमा पुर्याउने योजना
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →