‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ? ‘विश्वामित्र’ बनेका अजिंक्य देवले खोले रहस्य
‘रामायण’ मा विश्वामित्रको भूमिकामा देखिएका अजिंक्य देवले नितेश तिवारी, रणबीर कपूर र रवि दुबेसँग काम गर्दाको अनुभव खुलाएका छन् । यससँगै उनले फिल्मको सेटमा...
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार पनि घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
कवि तथा गीतकार टीका चाम्लिङको निधन
६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय...
बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, १७ दिनमै कमायो ९०० करोड
मुम्बई । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले ९०० करोड भारतीय रुपैयाँ (भारु) को...
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
खलामा धान भर्दै स्थानीय सरकार
पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्। पालिकाभित्र...
के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?
पेचिलो विश्व राजनीति र क्षेत्रीय परिवेशका बीचमा हुन लागेको यस भ्रमणको विशिष्ट महत्त्व छ। दक्षिण एसियाका धेरै देशहरूमा हालैका वर्षमा आएको राजनीतिक उतारचढाव र...
खलामा धान भर्दै स्थानीय सरकार
जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहेका छन्।...
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा...
सर्लाहीमा अवैध गाँजा खेती नष्ट
६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४...
रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन
काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको...
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन्।...
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु
६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ...
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
बलुचिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्। सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा...
सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु
उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।...
‘मेरो भगवान् भनेकै जनता हुन्’
काठमाडौँ । धनकुटा जिल्लाका एमाले नेता राजेन्द्रकुमार राई तेस्रो पटक संसदमा पुगेका छन् । २०७९ र २०८० मा भूमि व्यवस्था र खानेपानी मन्त्रीको जिम्मेवारी...
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ।...
प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं
प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।