THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026

सांसद केपी खनालप्रति आशिका तामाङको प्रश्न :  टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिका तामाङले अर्का सांसद केपी खनालको संवाद शैलीप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टी व्यक्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।...

मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान

७ मंसिर, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको छ ।...

बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कपिलवस्तुका दुई गाउँपालिकामा मङ्सिर ८ गते स्थानीय बिदा

बुटवल । प्रसिद्ध रामघाट मेलाका लागि कपिलवस्तुका दुई गाउँपालिकाले मङ्सिर ८ गते स्थानीय बिदा दिएका छन् । यशोधरा र मायादेवी गाउँपालिकाले मङ्गलवार स्थानीय बिदा...

प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता

७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।...

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु...

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।...

SF

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिने/नदिनेबारे आज भएन बहस

इजलासले उनलाई अर्को सुनुवाइमा उपस्थित गराउन र पहिलो नम्बरमा सुनुवाइ हुने गरी पेसी राख्न भनेको छ।

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

पुनर्निर्माण प्रयासमा एनसेल

SF

लगातार आठ दिन घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् ।

कृषिमा राष्ट्रवाद : सन्धि एकातिर, स्वार्थ अर्कातिर

काठमाडौंँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षमाथि नयाँ बहस भइरहको छ । बालेनको भारत भ्रमणमा नेपालको कृषि क्षेत्र र...

एनपिएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए।

SF

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने निर्णय भइसक्यो, पार्टी एउटै हुन सक्छ- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्य गरी आउँदो स्थानीय र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।

प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।