THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
रातोपाटी

बाढीपीडित व्यवसायीसँग ढकालको प्रतिबद्धता, ‘तपाईंहरू एक्लै हुनुहुन्न, राष्ट्र बैंक र सरकारसँग पहल गर्छु’

काठमाडौँ। भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ। बाढीका कारण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फोल्डेबल फोनको बजारमा एप्पलको प्रवेश, सामसङको दबदबालाई चुनौती

काठमाडौँ । फोल्डेबल स्मार्टफोनको बजारमा करिब सात वर्षदेखि अग्रणी रहँदै आएको सामसङलाई अब एप्पलले प्रत्यक्ष चुनौती दिने तयारी गरेको छ । सन् २०१९ मा...

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही

२४ भदौ, काठमाडौं । हालैको बाढीले आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । तर सरकारले सहज...

‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपा सांसद राणाको सरकारलाई प्रश्न : ४–५ अर्ब डलर स्रोत कहाँबाट जुट्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बाढी पहिरो पछिको उद्धार, राहत, पुनर्निर्माण र अर्थतन्त्रमा परेको प्रभावबारे सरकारसँग गम्भीर प्रश्नहरू उठाएकी छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जलवायु परिवर्तनबाट भएको क्षतिको अन्तर्राष्ट्रिय क्षतिपूर्ति माग्नुपर्ने मधेसका मुख्यमन्त्री यादवको जोड

जनकपुरधाम। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अब राहत मात्र नभई जलवायु परिवर्तनका कारण भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने धारणा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले व्यक्त गरेका...

भदौ २४ नेपालको इतिहासकै ‘कालो अध्याय’ : एमाले

नेकपा (एमाले) ले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई नेपालको इतिहासकै ‘कालो अध्याय’को संज्ञा दिएको छ।...

राष्ट्रसङ्घको महासभा : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ।...

मेटाले ल्यायो पर्सनल एआई एजेन्ट, इमेल पठाउनेदेखि पैसा तिर्ने काम पनि गरिदिन्छ

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले १८ वर्ष वा त्यसभन्दा माथिका प्रयोगकर्ताका लागि व्यक्तिगत एआई एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसको नाम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जेनजी आन्दोलनले मधेसलाई दियो प्रधानमन्त्री, मधेसी जनताले के पाए ?

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक मधेसी समुदायबाट प्रधानमन्त्री बने, जुन जेनजी आन्दोलनकै कारण सम्भव भएको हो । जेनजी आन्दोलन भएको आज एक वर्ष...

उद्धार कार्यमा सहयोग गर्न कुलमान घिसिङ चिलिमे आयोजना पुगे

२४ भदौ, काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका...

सैनिक ब्यारेकभित्र केपी ओली र मेरा १० दिन

क्याबिनेट हलमा केपी ओली र सेनाप्रमुख अशोकराज सिग्देल कुरा गरिरहेका थिए। अलिपछि केपी सरले मलाई भन्नुभयो– हामीलाई सेनाले कतै लैजाने भयो, यहाँ बस्न मिलेन...

धुवाँको बादलमा आशाको उडान : त्रिभुवन विमानस्थलको अमर गाथा

गत वर्षको भाद्र २३ र २४ गते नेपालको इतिहासमा त्यस्तो दिनको रूपमा परिचायक बन्यो, जसले पुरानो पुस्ताको ढुकढुकीमा हलचल र नयाँ पुस्ताको काँधमा भविष्यको...

पहिला भत्किएका पुल बनाऔँ : सांसद कँडेल

काठमाडौँ । नेकपा एमालेका सांसद डा.पुष्पराज कँडेलले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल कनेक्टिभिटीलाई जोड्न आवश्यक रहेको बताएका छन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिको...

अघि बढ्यो कानुनमन्त्री नै कानुन आयोग अध्यक्ष हुने गरी आएको विधेयक

२४ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नै ‘नेपाल कानुन आयोग’ को अध्यक्ष हुने गरी प्रस्तुत ‘नेपाल कानुन आयोग ऐन २०६३’...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

केराको भाउ घट्यो, प्रतिदर्जन कति ?

२४ भदौ, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार केराको भाउ...

लोकरिझ्याइँको आलोकमा जेनजी विद्रोह

२०८२ भदौ २३ र २४ मा नेपालमा भएको नववयका युवाहरूको विद्रोह, जसलाई जेनजी विद्रोह भनिन्छ, त्यसले आज एक वर्ष पूरा गरेको छ । जेनजी...

एक्लिँदै छ इजरायल : बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध

गाजा । बेलायत, फ्रान्स, स्पेन र क्यानडासहित १२ देशले इजरायलले कब्जा गरेको गाजास्थित पश्चिम किनारमा रहेका बस्तीबाट उत्पादित वस्तुको व्यापारमा प्रतिबन्ध लगाउने निर्णय गरेका...

बाढी पीडितलाई सहयोग जुटाउन कार्यबाहक राजदूत दुवाडीको सक्रियता, थप सहयोग गर्न ब्रिटिश सांसदको आग्रह

जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।...

हिमनदीको जोखिममा भुटानको निगरानी

थिम्पु । जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउनसक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्वसूचना...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।