वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै शहीद परिवारको आपत्ति (तस्वीरहरू)
वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै शहीद परिवारको आपत्ति (तस्वीरहरू)
जलवायु न्याय– कुनै देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छ
त्यसका लागि कुनै विपद् कति हदसम्म जलवायु परिवर्तनका कारण भयो भन्ने अध्ययन आवश्यक हुन्छ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छ : अध्यक्ष यादव
कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । कपिलवस्तुमा आयोजना गरिएको अगुवा...
टेलिभिजन रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने
काठमाडौं । प्रेम, सम्बन्ध, प्रतिस्पर्धा, चुनौति र रणनीतिको कथावस्तुले भरिएको नयाँ टिभी रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने भएको छ । मकालु मुभिज प्रालिको...
कांग्रेसको विधान मस्यौदा समिति विस्तार
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार...
विध्वंसको आन्दोलनदेखि अबको नेपालको बाटोसम्म
गत वर्षको भदौ २३ र २४ गतेको त्यो कालखण्ड सम्झँदा आज पनि हरेक सचेत नागरिकको मन भारी हुन्छ। आन्दोलनको नाममा सडकमा उर्लिएको असन्तुष्टि, युवाहरूको...
समीरको डेब्यु फिल्म '१२ गाउँ' अब युट्युबमा
'१२ गाउँ'को सिक्वेल '१२ गाउँ २' यही दसैंमा हलमा प्रदर्शनमा आउँदैछ। सिक्वेल आउनुअघि पहिलो भाग युट्युबमा सार्वजनिक हुन लागेको हो।
विचारः रसुवा बाढी र आगामी कार्यदिशा
हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो।...
गोल्छा च्यारिटी ट्रस्टद्वारा उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
२४ भदौ, काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग...
सहिदको सालिक अनावरण कार्यक्रम स्थगित, अनुहार नमिलेपछि बबाल (तस्बिरहरू)
काठमाडौँ । गत भदौको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ । तयार पारिएका सालिक र सहिदको अनुहार...
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव संकलन गरिने
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने भएको छ।...
एनभीएलमा आज अन्नपूर्ण–खप्तड र कर्णाली–काठमाडौँ खेल्दै
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र खप्तड फाल्कन्स तथा कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको...
चीनका अटो ब्रान्डमध्ये चेरी लगातार दोस्रो वर्ष विश्वसनीयताको पहिलो नम्बरमा
२४ भदौ, काठमाडौं । चीनका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये चेरीले गुणस्तर र विश्वसनीयताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ। २०२६ जेडी पावर चाइना भेइकल...
अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकका गढ भत्काउने ध्याउन्नमा डेमोक्र्याट
वासिङ्टन । अमेरिकामा नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ । यसै क्रममा डेमोक्रेटिक पार्टीले परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड रहेका राज्य र निर्वाचन क्षेत्रलाई आफ्नो निसानामा...
नेपालले खोजेको जलवायु न्याय : कति सहज, कति जटिल ?
भोटेकोशी रसुवा बाढीपछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो रूपमा उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौंदेखि उठाउँदै आइरहेको छ...
अहङ्कार नै विनाशको मूल कारण हो : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले अहङ्कार नै विनाशको मूल कारण भएको बताएका छन्।...
पोखराका कवाडी व्यवसायीले भोटेकोशी बाढीपीडितलाई दिए १० लाखको राहत
पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा...
भाेटेकाेशी बाढी : मृत्यु हुनेको सङ्ख्या १,३६७ पुग्यो
काठमाडौँ । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
भाटभटेनीमा जलेका चार जना को थिए ?
विराटनगर । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भयो । प्रहरीको गोली लागेर मृत्यु भएकामध्ये...
राष्ट्रसङ्घको ८१औं महासभा : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा
२४ भदौ, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।