THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
रातोपाटी

एक सातामै सुन र चाँदीको मूल्यमा करिब १० प्रतिशत गिरावट, अझै कति घट्न सक्ला ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । अमेरिकी डलर बलियो हुनु, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर...

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का...

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विराजभक्त श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह

विगतमा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो।...

करिब पाँच क्विन्टल गाँजासहित चालक पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ । गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११...

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा.

सुनसरीबाट ५ क्विन्टल गाँजासहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ।...

SF

को हुन् सुदूरपश्चिमको जितमा नायक बनेका जर्ज मुन्सी?

मुन्सीको आक्रामक ब्याटिङको अर्को विशेषता रिभर्स स्वीप हो। बलको दिशा र फिल्डरको अवस्थाअनुसार उनी ब्याटिङ गर्ने शैली बदल्न सक्छन्।

सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडक...

‘भाइरसजन्य रुघाखोकीमा एन्टिबायोटिक लेख्न कुनै मेडिकल पाठ्यक्रमले सिकाउँदैन’

एन्टिबायोटिकको जथाभावी प्रयोग, चिकित्सकको प्रेस्क्रिप्सनबिना नै बिक्री हुने कडा औषधि र नियमनकारी निकायको फितलो अनुगमनका कारण नेपालमा जनस्वास्थ्यको जोखिम दिनानुदिन बढ्दो छ । विशेषगरी...

SF

एनआरएनए विश्व दोस्रो पुस्ता सम्मेलन हुँदै

प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव...

SF

दक्षिण कोरियामा भएको एसिया मोडेल फेस्टिभलमा सदीक्षा श्रेष्ठले जितिन् महिला उपाधि

थप हवाई रुटबारे सैन्य विमान अनुमति र उडान उचाइमा नेपाल–भारतबिच मतभेद

नयाँ दिल्ली । नेपालले प्रस्ताव गरेअनुरूप थप हवाई रुट उपलब्ध गराउने विषयमा भारतले अझै सहमति जनाएको छैन । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र...

SF

नेपथ्यको संगीतमा झुम्यो सौराहा (तस्बिरहरू)

नेपथ्यको अबको प्रस्तुति शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ। त्यसपछि ब्यान्डले म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट गर्नेछ।

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृ’त्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने...

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारी साधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारी साधन (इभी) नेपाल भित्र्याइएको छ । कोरला नाकास्थित मुस्ताङ...

अब घरमै हेर्न पाइनेछ अजय देवगनको ‘दृश्यम ३’, कहिले र कहाँ हुँदैछ रिलिज ?

बलिउडको चर्चित क्राइम थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’ को तेस्रो तथा अन्तिम शृंखला अब ओटीटीमा आउने भएको छ । अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दृश्यम :...

सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले...

SF

मधेसमा १६८ (३) अनुसार मुख्यमन्त्री बने जसपाका यादव, लिए शपथ

निर्धारित समयमा कुनै पनि दलबाट दाबी पेस नभएपछि उनले उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।...

माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ । माछा मार्न लगाएको करेन्ट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।