प्रधानमन्त्री बालेन र प्रधानमन्त्री मोदीबिच करिब १०० मिनेट वार्ता
नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच करिब १०० मिनेट वार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबिच भएको उक्त...
जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन
काठमाडाैँ । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको...
बक्स अफिस: 'छ माया छपक्कै २' र '१२ गाउँ २' उत्रिए, अरूको कमाइ कति थपियो?
चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस विवरणअनुसार 'छ माया छपक्कै २' र '१२ गाउँ २' यो साताको सूचीमा छैनन्। यससँगै यी दुवै फिल्म बक्स...
नयाँ दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (Live)
नयाँ दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (Live)
अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल
काठमाडौँ । भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म रेल सञ्चालन सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन)...
एकै महिनामा ३६ हजारले घुमे सहिद स्मारक
बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार आगन्तुकले भ्रमण गरेका छन्।...
प्रधानमन्त्रीले भेट्न समय नदिएपछि भारतस्थित चार नेपाली सङ्गठनद्वारा ७ बुँदे ज्ञापनपत्र सार्वजनिक
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाल सरकारका प्रधानमन्त्री बालेन शाहसमक्ष प्रवासी नेपालीहरूका साझा समस्या राख्न समय नपाएपछि भारतस्थित चार नेपाली सङ्गठनहरूले संयुक्त प्रेस वक्तव्यमार्फत...
राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?
बास व्यवस्थापन उपसमितिले ५ हजार ९०० बेड संख्या सुनिश्चित गरेको छ । ३५ सय खेलाडीका दरले तीन सिफ्टमा १० हजार ५०० खेलाडीको व्यवस्थापन गरिने...
बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्यो ?
निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै...
केपी खनालले फोन गरेर आफूलाई बदनाम गराउन खोजेको भनेपछि रिसाइन् आशिका, कारण के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद केपी खनाललाई जनतासँग प्रत्यक्ष फोन संवाद गर्न आग्रह गरेकी छन्।...
डेन्टल हाइजेनिस्टहरू धर्नामा
काठमाडौँ । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १०बुँदे माग अघि सार्दै आज सोमबारदेखि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा धर्ना तथा रिले अनशन सुरु गरेको...
दसौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा वीरेन्द्रनगरमा बृहत् र्याली
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बृहत् र्याली आयोजना गरिएको छ । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको सन्देश दिने...
नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)
अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो ।
अयोध्या र मिथिलाको प्राचीन संस्कृति पुनर्जीवित भएको छ : योगी आदित्यनाथ
उनले थपे, ‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ।‘
अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी
उद्घाटनसँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामको लागि प्रस्थान गर्ने छ ।
नेशनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा आवासीय तालिमरत प्रथम वर्षका चिकित्सकहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन् । शिक्षा तथा खेलकुद...
बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।
नेपाल-जापान फेस्टिभलमा यामाहा एक्सएसआर १५५ को ग्रिन भेरियन्ट सार्वजनिक
७ मंसिर, काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल–जापान कूटनीतिक...
नेपाल–भारत दुईपक्षीय वार्ता सकियो, पत्रकार सम्मेलनको तयारी
अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।
‘फर्स्टलुक’मा यस्तो देखियो ‘आशा’
काठमाडौं । नेपाली फिल्म ‘आशा’को फर्स्टलुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको पारिवारिक कथासँगै केही रहस्य र कौतुहलता पनि प्रस्तुत गरेको छ। उडान स्टुडियोको...
स्वास्थ्य सुरक्षाका लागि रङ्गशालाभित्रै ८ बेड बराबरको अस्पताल, ४८ जना स्वास्थ्यकर्मी परिचालन
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल लगायतका खेलहरू मंगलबार (भोलि)देखि सञ्चालन हुँदैछन् । मंसिर १६ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।