बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ (तस्बिरहरू)
काठमाडाैँ । एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरू चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका...
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया वृद्धाले गरिन् एक करोड ९ लाख सहयाेग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलो सहयोग गरेकी छिन्। शुक्रबार राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी...
नेपाल-चीन सीमा क्षेत्रमा भीषण बाढी-पहिरो : उद्धारमा किन भइरहेको छ कठिनाइ ?
तीव्र गतिमा आएको लेदो, माटो र ढुंगाको बहावले नदी उपत्यकाका केही भागसमेत तहसनहस बनाएको छ। मुख्य प्रभावित क्षेत्रमा हिलोको तह १.५ मिटरभन्दा बढी गहिरो...
नेपालको दु: खमा विश्वका नेताको साथ
नेपालमा बुधबार आकस्मिक रूपमा आएको रसुवा जिल्लाको भोटेकोशी / त्रिशुली नदीमा आएको बाढीले अन्तराष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक...
पृथ्वी राजमार्गमा पूर्ण रूपमा सञ्चालनमा
सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो।...
जीतपछि रवीन्द्र ढाँटले भने, ‘यो खुसी मनाउने अवस्था होइन’
काठमाडौँ । देश गम्भीर पीडा र शोकमा रहेका बेला नेपाली फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण जित हासिल गरेका छन् । ‘रोड टु युएफसी’को...
संसदमा हाजिरी गरेर टाप कस्ने रास्वपाका सांसदहरूको कारबाही प्रक्रिया कहाँ पुग्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ । पछिल्लो समय...
भारतबाट उद्धार र राहतका लागि थप सहयोग आउँदै
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले नेपालमा ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको जनाएको छ।...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना घाइते, २० जनालाई काठमाडौं रेफर गरियो
धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्।...
बाढी प्रभाविदलाई बलिउड कलाकारको साथ
रसुवामा आएको आकस्मिक विनाशकारी बाढीका कारण त्यहाँ जनधन क्षति अत्याधिक भएको छ।
बाढी प्रभावित क्षेत्रमा पुगेपछि मैले जे अनुभव गरेँ...
तिब्बत क्षेत्रबाट आएको भीषण आएको विनाशकारी बाढीले यतिबेला सिङ्गो देशलाई शोकमा डुबाएको छ । बाढीमा मृत्यु हुनेको संख्या ५०० नाघिसकेको छ । हजारौं नागरिक...
जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला
१२ भदौ, काठमाडौं । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका...
खुल्यो उपत्यकाको प्रमुख लाइफलाइन
काठमाडौँ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ डिस्चार्ज (नाम सहित)
रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।
बाढीले बगर बनाइदिएको त्रिशूली बजारमा अब कसरी बस्ला बस्ती?
लेदोसहित आएको बाढीले बगरमा परिणत गरिदिएका ठाउँमा बस्ती पुनर्स्थापना गर्नु भौगोलिक रूपले कति जटिल हो भन्ने पनि चासोको विषय बनेको छ।
बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण : थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म
काठमाडौँ। गत बुधबार (भदाै १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको...
राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा
अघिल्ला वर्षहरूमा जस्तो यो वर्षको जनैपूर्णिमा पर्वमा कुनै रौनक देखिएको छैन।
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाले गरिन् एक करोड ९ लाख सहयोग
व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्।...
बाढी प्रभावितका लागि पद्म ज्योति समूहले दियो एक करोड
समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।...
रसुवा बाढी : ४० विदेशीसहित ७०० जनाको हेलिकप्टरमार्फत उद्धार
रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु, २१ जना डिस्चार्ज
काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्।...
दाइ सकुशल फर्कने कुमारीको आस : ‘आमा रोएर बेहोस हुनुहुन्छ, जहाँ भए पनि फर्किदेऊ’
काठमाडौँ । रसुवाको टिमुरेस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको आवासमा कार्यरत २९ वर्षीय कर्मचारी एन्जन पौडेल पहिरोमा परी घाइते भएका छन् । बुधबार...
भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ।...
टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार
काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७...
भोटेकोशी बाढीलाई ‘नाटक’ भनेपछि आलोचित शशी थरुरले दिए स्पष्टीकरण
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीलाई सामाजिक सञ्जालमा ‘नाटक’ भनेपछि आलोचित भारतीय कांग्रेस नेता शशी थरुरले स्पष्टीकरण दिएका छन्।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।