जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला
१२ भदौ, काठमाडौं । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबार खेलपछि कुरा गर्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका हुन् । ‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइराखेको छ बाढीहरुले गर्दाखेरि । कृपया आफ्नो ठाउँबाट सक्दो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →