THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 17 September 2026
रातोपाटी

कृषि र पशुजन्य उपजको निर्यातबाट कर्णालीमा झन्डै ४ अर्ब भित्रियो

सुर्खेत । कर्णाली प्रदेशले साढे ३ अर्बभन्दा बढीको कृषिवस्तु निर्यात गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको रेकर्डअनुसार गत आर्थिक...

चुनावअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई गगनले बनाए केन्द्रीय सदस्य

सर्लाही-४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी लोसपाको महामन्त्री थिए।

समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम

१ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताएकी छिन् । ‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक...

मन्त्रीको सचिवालयमा रहन नेकपा कर्णालीमा तँछाडमछाड, पार्टीबाटै नाम सिफारिस

सुर्खेत। कर्णालीमा मन्त्रीहरूको सचिवालयमा रहनका लागि तँछाडमछाड नै चलेको छ। एकातिर मन्त्री मन्त्रीहरूलाई आफ्ना मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने अर्कातिर नेता,...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौँ। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई बिहीबार अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

ई–जिपी प्रणाली तत्काल सञ्चालन गर्न गोरखाका जनप्रतिनिधिको माग

पोखरा । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली स्थगित गरी हार्डकपीमार्फत ठेक्का प्रक्रिया अगाडि बढाउन दिएको निर्देशनप्रति गोरखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरूले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस एकताका लागि महाधिवेशन सार्न गगनलाई पूर्णबहादुर खड्काको आग्रह

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनुअघि पार्टीका सबै पक्षबीच सहमति र एकताको वातावरण बनाउनुपर्ने धारणा राखेका हुन्।...

वैदेशिक रोजगारी विकल्प : इटहरीमा सात दिने सिप मेला

रोजगार प्रवर्द्धन दशक अवधिमा यस्ता कार्यक्रमलाई देशभरि विस्तार गर्ने सरकारको तयारी छ ।

SF

हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७‌ आयोजना हुने

प्रदर्शनीमा भारत, चीन, क्यानडा, जर्मनी, बेलायतसहित विभिन्न देशका कम्पनी, लगानीकर्ता, उपकरण उत्पादक, नीति निर्माता र विज्ञहरूको सहभागिता रहनेछ।

१८८ किमी प्रतिघण्टाको गतिमा बगेको थियो भदौ १० को बाढी, घटनास्थलबाट रसुवागढी ७ मिनेटमै

जलवायु परिवर्तनले उच्च हिमाली वातावरणमा दबाब बढाउँदै जाँदा भदौ १० को विनाशकारी घटनाका लागि अनुकूल अवस्था बनेको एक वृहत् वैज्ञानिक अध्ययनले देखाएको छ।...

रास्वपाको तीन मोर्चा तीनतिर, के भन्छन् नेताहरू ?

काठमाडौँ। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अभूतपूर्व नतिजा निकालेर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन वटा मोर्चा (सरकार, संसद् र...

श्रीलंकाका चरिथ असलंकाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

१ असोज, काठमाडौं । श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् । विराटनगर...

सेमिकन इन्डिया २.०: दुई सय चिप डिजाइन स्टार्टअप र एक लाख प्राविधिक तयार पार्ने लक्ष्य

१ असोज, काठमाडौं। भारत सरकारले सेमिकन इन्डिया २.० कार्यक्रमअन्तर्गत कम्तीमा २०० चिप डिजाइन स्टार्टअप र कम्पनीहरूलाई समेट्ने लक्ष्य राखेको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले राहत दिने

बेपत्ता कर्मचारीले पाउने तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम उनीहरूका नजिकका हकवालालाई उपलब्ध गराइने छ ।

SF

भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई विद्युत प्राधिकरणको राहत प्याकेज, ६ महिनासम्म ५० प्रतिशत तलब

राष्ट्रिय सभा अध्यक्ष भन्छन्– सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन्...

नागरिककाे गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’

बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ।...

चापाकोटमा नहरमा डुबेर एक जनाको मृत्यु

पोखरा ।स्याङ्जाको चापाकोटमा नहरमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा खसेर सोही नगरपालिका ८ माडीका ८२ वर्षीय यमबहादुर...

बाढीमा बेपत्ता तीन दाजुभाइको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि

डडेल्धुरा आलितालका टेकबहादुर घर्तीका तीन छोरा दिपक, राजेश र किरणको परम्पराअनुसार कुुशको शव बनाएर स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

नेवानि कर्मचारीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ९८ लाख प्रदान

निगममा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा गरी रकम संकलन गरिएको निगमले जनाएको छ ।

SF

नेपाल सहित विकासशील देशमा विश्व बैंकको हालसम्मकै धेरै निजी पुँजी, कहाँ कसरी प्रयोग गरिँदै?

विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा नेपाल सहित विकासशील देशमा हालसम्मकै धेरै निजी पुँजी परिचालन गरेको जनाएको छ।

सहमतिका लागि महाधिवेशन स्थगित गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टीको सम्पूर्ण एकताका लागि संवाद अघि बढाउन...

महोत्तरी प्रहरी कार्यालयबाट फरार ठगी मुद्दाका अभियुक्त काठमाडौंबाट पक्राउ

१ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् । ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।