THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
SF
सेतोपाटी

सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आइपिओ बिक्री गर्दै हिम पर्वत हाइड्रोपावर

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन...

अमेरिकाको मिसिसिपीस्थित हर्न आइल्यान्ड नजिक विमान दुर्घटना, सवार सबै यात्रुकाे मृत्यु

अमेरिका । अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै (६ जना)को मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार...

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा

बाली । मानव सभ्यताको प्रारम्भिक कलात्मक अभिव्यक्तिको प्रमाण मानिने हजारौँ वर्ष पुराना गुफाचित्र जलवायु परिवर्तनका कारण नष्ट हुने जोखिममा परेका छन् । इन्डोनेसियाको सुलावेसी...

SF

आकाश क्यापिटल अब 'कामना सेवा क्यापिटल' बन्ने, आठौं साधारण सभा सम्पन्न

सुनकोसी-मरिनको ठेक्का रद्द विवादमा : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा...

एक्स्ट्रिमको क्यान स्क्यान गर्दा सुनको क्यान जित्न सकिने

काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यसहित उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका...

सामूहिक गिरफ्तारीको माग गर्दै पत्रकार महासङ्घको धर्ना (तस्बिरहरू)

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना कार्यक्रम आयोजना गरेको छ। बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरिएकाे...

अर्जुनचौपारीका सभापति अर्याललाई रास्वपाले निलम्बन गर्‍यो

९ मंसिर, काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ । स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका–९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो...

कांग्रेस देउवा समूहको  प्रजातन्त्र सेनानी संघ अध्यक्षमा चन्द

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्ष पदमा बैतडीका सुरेन्द्र चन्दलाई मनोनित गरेको छ । समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।...

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

नेपालमा कुनै समय मस्तिष्कको जटिल शल्यक्रिया गर्नुपर्दा बिरामीका परिवारसँग दुईवटा विकल्प हुन्थे । सीमित अस्पतालमा उपचारको जोखिम मोल्ने वा विदेश जाने तयारी गर्ने ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२–२३ मा सम्पन्न भारतको दुई दिने राजकीय भ्रमणलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ...

मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा परेका छन् । उनले...

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी...

अस्ट्रेलियामा अल्बानिजीको लोकप्रियता खस्कियो, प्रधानमन्त्रीको दौडमा एङ्गस टेलर अगाडि

सर्वेक्षणले विपक्षी नेता एङ्गस टेलरको राजनीतिक प्रभाव बढ्दै गएको सङ्केत गरेको छ। प्रधानमन्त्रीका रूपमा अल्बानिजी र टेलरमध्ये कसलाई प्राथमिकता दिनुहुन्छ भन्ने प्रश्नमा टेलरले ४२...

लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : प्रधानमन्त्री बालेन

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसौँ राष्ट्रिय खेलकुद :  पुरुष फुटबलतर्फ नेपाल आर्मीकाे विजयी सुरुवात

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फ बुधबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । कर्णाली रङ्गशालामा भएको दोस्रो...

दिल्लीको उपलब्धि र बालेनलाई निमको लड्डु

अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राष्ट्रको वास्तविक शक्ति उसको भूगोल, जनसङ्ख्या वा अर्थतन्त्रले मात्र निर्धारण गर्दैन । उसले आफ्नो राष्ट्रिय हितका पक्षमा कति दृढतापूर्वक वार्ता...

हिंसा गर्ने व्यक्तिले पहुँच, प्रतिष्ठा र पदका आधारमा उन्मुक्ति पाउनुहुँदैन : मन्त्री बादी

न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र...

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

ढाका । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उदयपुरमा २६ हजार बढी गाँजाका बोट नष्ट

९ मंसिर, उदयपुर । उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।