पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।...
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।...
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य...
'पुष्पा २'लाई उछिन्दै 'रामायण' बन्यो चौथो ठूलो भारतीय फिल्म
यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको सूचीमा दक्षिण भारतीय फिल्मको वर्चस्व रहँदै आएको थियो। 'रामायण'ले त्यो सूचीमा नयाँ रेकर्ड बनाएको हो।
दशौं राष्ट्रिय खेलकुद : मधेशसँगको हारसँगै लुम्बिनी प्रतियोगीताबाट बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ।...
मायाको आवरणमा नियन्त्रण : सम्बन्धमा देखिने यी ७ खतराका सङ्केत
काठमाडौँ । सम्बन्धमा प्रेमसँगै थोरै चिन्ता र एकअर्काको चासो हुनु राम्रो कुरा हो। तर, जब साथीको त्यही चिन्ता बिस्तारै तपाईंको स्वतन्त्रता खोस्ने माध्यम बन्न पुग्छ, तब अवस्था कस्तो होला?
होटलबाट साढे ५० लाखसहित २ जना पक्राउ
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् ।
‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै
अभिनेता आमिर खान फिल्म ‘ललकारा’ मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्ने तयारीमा छन् । यो स्पोर्ट्स ड्रामा फिल्म आशुतोष गोवारिकरको...
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा डढेलो, घरहरू नष्ट
अस्ट्रेलिया । अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले घरहरू नष्ट गर्नुका साथै वन्यजन्तुलाई विस्थापित गरेको छ । आगलागीका कारण सडक...
डीएसपी केसीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता जगतलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण...
नेपालमा समेत चर्चित 'हनुमान अंश' अब नेटफ्लिक्समा, ५ भाषामा हेर्न पाइने
नेटफ्लिक्समा फिल्म तेलुगु, तमिल, कन्नड, मलयालम र गुजराती भाषामा उपलब्ध हुनेछ। हिन्दी संस्करण भने नोभेम्बर २७ देखि सोनी लिभमा हेर्न पाइनेछ।
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
१० मंसिर, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि...
संस्थापनको एकता आह्वान देउवा समूहद्वारा अस्वीकार
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टी एकताका लागि आह्वान गरेको छ। निर्वाचन आयोगले मङ्गलबार १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा...
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
सभापतिमा उम्मेदवारी दिने तयारीमा विमलेन्द्र, शशांकसँग खोजे समर्थन
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीसाथ नेता शशांक कोइरालाको समर्थन खोजेका छन्।
रामायण सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म
रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । फिल्मले २१ दिनमा विश्वभर १ हजार ७५५ करोड...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।