मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु
बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।...
टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।...
भारतले दियो ३५० मेगावाट बिजुली आयात अनुमति
यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत आयात गर्न सकिनेछ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ पछि बस्ने, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकिने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशन सम्पन्न भएपछिको पहिलो...
पहिलो क्वालिफायरमा लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले बदल्यो तीन खेलाडी
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।
जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा
मन्त्री चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताएकी छिन्।...
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिगको आज हुने पहिलो प्लेअफमा लुम्बिनी लायन्सले टस जितेको छ।
पहिलो क्वालिफायर : टस जितेर पहिले बलिङ गर्ने लुम्बिनीको निर्णय
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । कीर्तिपुरस्ति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
लक्जमबर्गका राजकुमार बेथानचोकमा
काभ्रेपलाञ्चोक । लक्जमबर्गका राजकुमार लुइसले आफ्नो व्यक्तिगत भ्रमणका क्रममा मंगलबार बेथानचोकका विभिन्न स्थानको भ्रमण तथा अवलोकन गरेका छन् । लक्जमबर्गस्थित संस्था एईआईएनको सहयोगमा बेथानचोकमा...
नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ : विश्वभरका १०० फिल्मकर्मी काठमाडौं आउने
काठमाडौं । ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७’ को तयारी तीव्र पारिएको छ । यो महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुनेछ...
इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने
उनले करिब १९ वर्ष लामो आईपीएल करियरबाट सन्यास लिने निर्णय गरेका हुन्।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको पलासेमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो २ बजे जनकपुरबाट काठमाडौँ...
मङ्सिर ५ र ६ गते ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी मङ्सिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने...
काभ्रेको ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । मंगलबार रिसोर्टमा शंकास्पद गतिविधि गरिरहेको आशंकामा ३१...
राति १० बजे नै सटर झार्नुपर्ने विराटनगरमा अब २ बजेसम्मै कारोबार
राति १० बजेपछि बन्द हुनुपर्ने विराटनगरका होटल, रेस्टुरेन्ट र मनोरञ्जनस्थलले अब राति २ बजेसम्म कारोबार गर्न पाउने भएका छन्।
पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ को मृत्यु, दुई जना गम्भीर घाइते
पूर्वी हाइल्यान्ड्स क्षेत्रका प्रान्तीय प्रहरी कमान्डर प्रमुख सुपरिटेन्डेन्ट अल्बर्ट बेलीले पछिल्ला केही सातायता उक्त क्षेत्रमा धेरै घातक सडक दुर्घटना भएको बताएका छन्।
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार
अछाम । खीना बुढालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । कात्तिक २६ गते जिल्ला अस्पताल मङ्गलसेनमा प्रसूति भएपछि...
कानुनी त्रुटिले बालविवाहका पीडित नै कठघरामा : एकै वर्षमा २७ बालबालिकाविरूद्ध मुद्दा
काठमाडौँ। नेपालको विद्यमान बालविवाहसम्बन्धी कानुनमा रहेका त्रुटिका कारण पीडित हुनुपर्ने बालबालिका नै फौजदारी अभियुक्त बन्ने गरेको तथ्य सरोकारवालाहरूले औँल्याएका छन्। महिला, कानुन र विकास...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।