THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

काठमाडौँ । पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा...

स–साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि :  विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र

काठमाडौँ । शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पहिलोपटक एकैसाथ देखिए सी, पुटिन र ट्रम्प

शेन्जेन । विश्वका तीन प्रमुख महाशक्ति राष्ट्रका शीर्ष नेताहरू चिनियाँ सहर शेन्जेनमा पहिलोपटक एकैसाथ देखिएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

करण केसीको लगातार दुई बलमा दोहोरो झट्का, काठमाडौंविरुद्ध चितवन राइनोज दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पावरप्लेमा २ विकेट गुमाउँदै सुस्त र संघर्षपूर्ण सुरुवात गरेको...

SF

नेपाली कांग्रेस दुई वटा पार्टी भएको अवस्था छ, लुकाउनुपर्ने छैन- रमेश लेखक

नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस विभाजन भएको र यसलाई लुकाउनुपर्ने अवस्था नरहेको बताएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

२ मंसिर, काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको...

चितवनले पावर प्लेमा २ विकेट गुमाएर बनायो ३४ रन

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजसँगको खेलमा चितवन राईनोजले पावर प्लेमा ३४ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि...

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन्...

SF

यौन हिंसा पीडितलाई समेत अदालतमा साक्षी खोज्न लगाइन्छ, यो व्यवस्था हटाइयोस्ः सांसद विक

सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने युवक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाइदिने बहानामा एक व्यक्तिबाट ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि

शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ।...

एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?

एलिसका श्रीमान्‌ले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर बनाएका छन्। यो डाटा सेन्टरलाई चीन सरकारले सहयोग गरेको छ।

SF

आइएमई ग्रुपको 'ग्रुप भाइस प्रेसिडेन्ट' पदमा जगदीश खड्का नियुक्त

आन्ताल्यामा नेपालीहरूद्वारा नमुना शव राखेर प्रदर्शन

प्रदर्शनमा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एमबीबीएस कार्यक्रमको सम्बन्धन पाउनुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नवीकरणसम्बन्धी...

आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छिन् । सरकारबाट नियुक्त भएको केही हप्तापछि बुधबार लुम्बिनी पुगेर उनले...

अदालतबाट रुख र आधिकारिकता हामी पाउँछौं : एनपी साउद 

नेता साउदले भने, ‘ढुक्क भएर म साथीहरूलाई भन्न चाहन्छु– हामीहरू रुख पाउँछौं । आधिकारिकता पाउँछौं ।’

एमाले स्थानीय तह चुनावको तयारीमा लाग्छ कि आन्दोलनमा ? (भिडियो)

काठमाडौँ । नेकपा एमालेले बुधबारदेखि काठमाडौँमा बृहत राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । गत फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम भोगेपछि पार्टी पंक्तिमा देखिएको...

फोहोरलाई आम्दानीमा जोड्दै पोखरा

फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयू (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।...

गभर्नर पौडेलले एक वर्षमा राष्ट्र बैंकबाट बुझे ४६ लाख, अरु कसको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा बैंकबाट तलब, भत्ता र अन्य सुविधा गरी कुल ४६ लाख ४८...

SF

बजारमा ११ दरका नेपाली नोट, एक हजारका मात्रै ५५ करोड ४६ लाख वटा

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बजारमा विभिन्न ११ दरका नेपाली नोट चलनचल्तीमा छन्।

SF

नेपालको एजेन्डा स्वीकृत भएन, तैपनि कोपलाई किन भनिँदैछ उपलब्धिपूर्ण? मञ्जित ढकालसँग कुराकानी

निर्णय मस्यौदामा हिमाली मुद्दा पर्नु नेपालका लागि किन उपलब्धि? यसले नेपाललाई के फाइदा हुन्छ? अनि यसका लागि नेपाली पक्षले कस्तो प्रयास गर्‍यो?

‘गृहमन्त्रीको आमा’ भन्दै भिडियो पोस्ट गरेको आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा ‘गृहमन्त्रीको आमा’ भनेर भिडियो सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । मङ्गलवार भक्तपुरबाट कलाकार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।