‘कन्दरा’ ले एट्लान्टाको कन्सर्ट भोटेकोशी बाढी पीडितलाई समर्पित गर्ने
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणमा रहेको लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ले आगामी प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ । कन्दराले अमेरिकी समयानुसार शुक्रबार एट्लान्टमा प्रस्तुति दिने तय छ । यो कन्सर्टलाई ब्यान्डले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेप्रति समर्पित हुने बताएको छ । अकल्पनीय विपदप्रति दुःख व्यक्त गर्दै ‘कन्दरा’ ले मनोरञ्जनभन्दा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →