गगन र विश्वलाई दीपकले भने– ‘जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको ?’
काठमाडौँ। नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह...
‘संविधान संशोधन सत्ता समीकरण फेर्ने हतियार नबनोस्’
काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित...
कोशी प्रदेश : नेकपा संसदीय दलको बैठक जारी
विराटनगर । कोशी प्रदेश नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोटका लागि संसदीय दलको बैठक जारी छ । सरकारमा सहभागी हुने मन्त्रीका आकाङ्क्षीहरूको दाबी...
कराते एसियाड टोलीलाई ट्रयाकसुट
काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहन स्वरूप ट्रयाकसुट प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका खेलप्रेमी रबिन...
सभापतिको इच्छुक हुँ, शेखर दाइ उठे सहयोग गर्छु : शशांक कोइराला
३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा...
उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा धाँधली भएको आरोप
काठमाडौँ । आज भएको उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले आपत्ति...
नाइमा मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड देखिएको छ। एक्स्पोमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनका साथै विभिन्न...
‘कांग्रेस कमजोर हुनुको मुख्य कारण आन्तरिक विभाजन’
‘संकटको बेला आफ्नो पदीय जिम्मेवारीलाई समेत निर्वाह नगरी नेपाली कांग्रेसलाई एकढिक्का बनाउनुको सट्टा घाइते भई उपचाररत पार्टी सभापतिको स्वास्थ्य लाभको कामन समेत नगरी राजीनामा...
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना । बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला उदयपुर सिमेन्ट उद्योग सङ्कटमा...
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले समात्यो
जाँचका क्रममा ती ८ कन्टेनर भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले भनेको छ ।
सरकार र शैक्षिक परामर्श व्यवसायी बिचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ताले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल शैक्षिक...
मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव सुरु
धनुषा । मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन...
पशुपतिनाथ मन्दिर कि आर्यघाट ?
जन्मदेखि मृत्युसम्मको पाठ थाहा हुन्छ यहाँ उभिँदा साथ कोही भने बस्छन् सबै थोक त्यागी कोहीलाई आफन्त गुमाउँदा आँसुको भारी बिदेसिने रहरमा कसैले बोक्छन् पिरको...
भारतीय स्वतन्त्रता संग्राम : संघर्ष, राष्ट्रवाद र संविधानको यात्रा
भारतीय स्वतन्त्रता आन्दोलन करिब एक शताब्दीसम्म चलेको ब्रिटिसविरोधी औपनिवेशिक संघर्ष थियो । यसको मुख्य उद्देश्य भारतीय उपमहाद्वीपबाट ब्रिटिस शासन अन्त्य गरी स्वशासन स्थापना गर्नु...
के एअर इन्डियाका पाइलटले गाँजा खाएका थिए ?
नयाँ दिल्ली । एअर इन्डियाको एक विमान उडानका क्रममा अचानक करिब ९१ मिटर तल झरेपछि त्यसका क्याप्टेनको ‘गाँजा–सेवन परीक्षण रिपोर्ट’ पोजेटिभ आएको भन्ने रिपोर्टले...
सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन
त्रिशूली । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन् । अवलोकनपश्चात्...
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ मा परिणत
अदालतबाट निस्सा प्राप्त भएपछि हाम्रो वैधानिकताको दाबी निरन्तर रह्यो । यसकारण अब विधान बमोजिमकै छलफल गरौं भनेर सम्मेलन भनेका हौं- मीन विश्वकर्मा
अन्तिम प्रस्थान
म विश्वासको अन्तिम पुजारी थिएँ आस्थाका दीपहरू आफ्नै रगतले प्रज्वलित गर्ने अभागी उपासक । तर मेरो देवालयमै विश्वासघातको पहिलो घण्टी बज्यो र, त्यसै दिनदेखि...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा...
जापानी उपनिवेशबाट मुक्ति भएको दिन दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग युद्ध अन्त्यको प्रस्ताव
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले दुई कोरियाबिचको लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न र उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न व्यावहारिक छलफलको प्रस्ताव राखेका...
जब आफू सवार बसमाथि खस्यो पहिरो!
पछाडिका मान्छेहरूलाई हतार थियो खै कहाँ पुग्न? ममाथि टेकेर उनीहरू हिँड्न खोज्दै थिए।
एनआरएन डेभलपमेन्ट फण्ड : सामूहिक लगानीमार्फत नेपालको आर्थिक विकासमा नयाँ अवसर
गैरआवासीय नेपालीहरूले मात्र लगानी गर्न सक्ने विशेष संरचनाका रूपमा यो फण्डलाई अघि बढाइएको हो।
अदृश्य मियो
खलियानमा दाइँ मार्दै थिएँ एक हल गोरुको पछि–पछि । बिचमा मियो थियो मियोमा बाँधिएका गोरुहरू निरन्तर घुमिरहेका थिए मेरो हातको लाठीको त्रासले एउटै परिधि,...
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि हुने
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करण आगामी असोज १५ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । आयोजकले शनिबार लिगको...