आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति
कास्की । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट...
संयमित ब्याटिङ र बलिङको प्रभावकारी प्रदर्शनले सुदूरपश्चिम फाइनलमा, चितवनको यात्रा टुंगियो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्।
चिकित्सा शिक्षा आयोगद्वारा बीडीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाडौ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ मा चिकित्सा शिक्षा स्नातक तहको बीडीएस शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक...
महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने
काठमाडौं । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । मेला...
‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’
३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने...
सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू
३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन्...
मधेश सरकार गठनमा अन्योल, दाबी पेस गर्न एक दिन मात्र बाँकी
प्रदेश प्रमुखले दिएको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय घर्किंदै जाँदा मधेशमा नयाँ सरकार गठनको अन्योल बढ्दै गएको छ ।
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो भने लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमको फाइनल हुन लागेको हो ।
आहा ! चारराते (तस्वीरहरू)
चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर...
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?
सरकारी अधिकारी र ग्यास उद्योगीका तर्क, बजारको वास्तविक आपूर्ति अवस्था, कानुनी जटिलता र नीतिगत अस्थिरता केलाउँदा सिलिन्डरको तौल परिवर्तन मात्र ग्यास संकटको समाधान होइन...
थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो ।
छिन्ताङ काण्ड : ४७ वर्षदेखि निको नभएको घाउ
प्रत्येक वर्ष राजनीतिक दलका नेता छिन्ताङ पुग्छन् । शहीदका सालिकमा माल्यार्पण गर्छन् । शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्छन् । तर शहीद परिवारको निको...
बालेन सरकारबारे चिनियाँ बुझाइ– ‘बीआरआईको शब्द उच्चारण गर्न अनिच्छुक छ’
चिनियाँ पक्ष भन्छ– ‘अहिलेको सरकार बीआरआई उच्चारण गर्न चाहँदैन, पोखरा विमानस्थलको परियोजनालाई पनि बद्नाम गराइएको छ । टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन करिब टुंगोमा...
दुई देशका प्रतिनिधिबीच सघन वार्ता, टुंगिएका छैनन् प्रमुख विषय
हवाई रुट, भारतले दिने आर्थिक सहयोगलगायत विषयमा दुई पक्षबीच कडा छलफल भइरहेका छन् । यस क्रममा नेपालले प्राथमिकता दिएका कतिपय मुद्दाहरू भ्रमणको एजेन्डाबाटै हटेका...
स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग
‘आसन्न निर्वाचन’ भनेर शीर्ष नेताहरूलाई डाकेको निर्वाचन आयोगले उनीहरूबाटै दुई तहको निर्वाचन, त्यसको विधि र अरु प्राविधिक तौरतरिकाबारे राष्ट्रिय दलको मान्यता प्राप्त दलको मूल...
७ महिनामा ४९ जना सांसद संसद्लाई जानकारी दिएर विदेश गए, भारत पुग्नेको छैन तथ्यांक
अनौपचारिक रूपमा जति पनि सांसदहरू विदेश पुगेका छन्, त्यसबारे नेपालको संसद् बेखबर रहँदै आएको छ ।
मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न पानीको हाहाकार, ४०० बिरामी छट्पटाउँदै
घरमै बसेर पेटभित्र पाइपमार्फत गरिने पेरिटोनियल डायलाइसिस (पीडी) का लागि चाहिने पानी अभाव हुँदा ४०० बढी मिर्गौला रोगीको उपचार प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर
आईसीजेले बिहीबार म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य दमनसम्बन्धी मुद्दामा फैसला सुनाएको हो ।
नेपालमा 'रामायण'को कमाइ २४ करोड नाघ्यो
'रामायण'को व्यापार अझै उत्साहजनक रहेकाले यसले 'पुष्पा २'को रेकर्ड तोड्दै नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान बनाउन सक्ने देखिएको छ।
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति...
१० बजे १० समाचार : ठगी प्रकरणले अन्योलमा मलेसिया रोजगारीदेखि पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जीसम्म
काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ३ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति 'रातोपाटी ब्रिफिङ'मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.
विद्यार्थीसँगको सम्बन्धबाट बच्चा जन्माउने शिक्षिकालाई साढे ८ वर्ष जेल सजाय
अदालतका अनुसार क्रेगले सन् २०२३ मा विद्यालयमा संगीत पढाउने क्रममा ती बालकलाई भेटेकी थिइन्। उनी बालक सहभागी ब्यान्डकी प्रशिक्षक थिइन्। यही क्रममा उनले बालककी...
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।...
बालेनको भारत भ्रमणले जोड्यो नयाँ पुस्ताको कूटनीतिक दृष्टिकोण
काठमाडौं । कूटनीतिक मामिलाका जानकारहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालका नयाँ राजनीतिक नेतृत्वले पनि छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देशका रूपमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।