राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद्...
‘हनी ट्रयाप’ मा पारेर रकम असुल्ने महिला पक्राउ
बाँके । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिका-०२ घर भई हाल...
डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश
डिप्लोमा इन्जिनियरिङ पेशा तथा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय, मर्यादित र पारदर्शी बनाउन सरकारले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश गरेको छ।...
वर्षा, भद्रगोल व्यवस्थापन र तालिका समस्याले एसियाली खेलकुदमा खेलाडी निराश
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा लगातारको वर्षासँगै आयोजनाको व्यवस्थापन र खेल तालिकालाई लिएर पनि प्रश्न उठेको छ । विभिन्न खेलमा वर्षाका कारण...
विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
नेपाली कांग्रेसका नेता विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
आकाशे बिम्ब र जमिनी यथार्थमा गगनलाई छामी हेर्दा
‘बहानाबिना’, ‘जेनजी’, ‘एक रुपैयाँको पनि तलमाथि स्वीकार्य छैन’ भनेका थिए गगन थापाले। शब्दमा गगन थापा जति चोखा देखिन्छन्, कर्ममा त्यति नै धमिलो बाटो हिँडेका...
प्रकृतिको प्रकोप र मान्छेको विपद्
विपद्का कारणहरू सामाजिक असमानता, सामाजिक वञ्चितीकरण, राज्यले अवलम्बन गरेको विकासको ढाँचा र निर्णय प्रक्रियासम्म पुग्छन्।
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको...
नेपाली जुट उद्योगको संरक्षण गर्न सरकारसँग सांसद डाँगीको माग
१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग...
सडक माथिबाट खसेको ढुंगाले बसमा सवार ४ जना घाइते, सशस्त्रले गर्यो उद्धार
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् । मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र.
सुदूरपश्चिममा बजेटको सिलिङ घट्यो, कार्यक्रम परिमार्जन गर्न अन्यौल
‘भदौ मसान्त’को भाका नाघेपछि मुख्यमन्त्री र मन्त्रीहरुले ‘छिट्टै बजेट ल्याउँछौँ’ भन्ने शब्दावली प्रयोग गर्न थालेका छन् तर कति छिटो हो भन्ने यकिन छैन ।...
एसियाड टेनिस : अभिषेक र प्रदीप दोस्रो चरणबाटै बाहिरिए
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलतर्फ नेपालका अभिषेक बाँस्तोला र प्रदीप खड्का दोस्रो चरणबाटै बाहिरिएका छन् । हिगाशियामा पार्क टेनिस...
मकवानपुर कांग्रेस अधिवेशन : बानियाँ–डिनाविरुद्ध आनन्द–ईश्वर समूह मैदानमा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा आजबाट अधिवेशन सुरु...
लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको छ : सांसद राई
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको बताएका छन्।...
दोस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
सांसद हमालको प्रश्न : प्रधानमन्त्रीको विदेश भ्रमणको उद्देश्य, एजेन्डा संसदलाई किन जानकारी भएन ?
प्रतिनिधिसभा सदस्य टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका प्राथमिकताबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी छन्।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख...
आङ्गेलुले महामन्त्री र प्रतिमाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शेर्पाले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको...
सम्पर्कविहीन नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न माग
१३ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका...
देशकै पहिलो बहुभाषिक विद्यालय राजनीति र उपेक्षा पर्यो : सचेतक परियार
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’ को दयनीय अवस्थाबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका...
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न तहमा अधिवेशन भइरहेका छन्।
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय घट्यो
१३ असोज, काठमाडौं । दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८...
ठुला माछा समात्न नसकेको भन्दै बाबुरामको आक्रोश, ‘भेषधारी गिरोह नष्ट नगरी सुशासन असम्भव’
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी...
प्राकृतिक विपत्तिको कोषको हिसाब–किताब सार्वजनिक गर्न सांसद डा. कडेलको माग
काठमाडौँ । नेकपा एमालेका सांसद प्राध्यापक डा. पुष्पराज कडेलले प्राकृतिक विपत्तिको समयमा सञ्चालनमा रहेका सरकारी कोषहरूको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।