फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिक बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने...
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको विदाई भेट
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्। नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी फर्किन...
झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका डेढ सय घरधुरी समस्यामा
सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका–३ मनकामना र आसपासका डेढ सय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ।...
बाँके–२ मा प्रदेश सभाका तीन सांसद कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस बाँके-२ मा भएको महाधिवेशन प्रतिनिधिको चुनावमा तीन प्रदेश सांसद पराजित भएका छन् ।
‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश विश्वभर फैलाउन होटल सङ्घको माग
काठमाडौँ। होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन्। भोटेकोशीमा आएको...
मानव अधिकार आयोगमा बयान दिएर फर्किए एसएसपी सन्तोष खड्का
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्।
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाइ भेट
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाइ भेट गरेका छन्।...
झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या
गोरखा । पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका–३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्या...
गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना घाइते, दुई गम्भीर
मंगलवार राति साढे १ बजेतिर गुडिरहेको बसमाथि ढुंगा खस्दा बसमा सवार २ जना पुरुष गम्भीर घाइते भएको र दुई जना महिला सामान्य घाइते भएको...
‘१०० बुँदे कार्यसूचीमा ४५ दिनमा ल्याउने भनिएको ‘सङ्घीय निजामती सेवा विधेयक’ अहिलेसम्म किन आएन ?’
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा प्राथमिकताका साथ राखेको र ४५ दिनभित्र संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएको ‘सङ्घीय निजामती सेवा...
संविधानप्रदत्त स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकार स्वास्थ्य सेवाको गुणस्तरीय विस्तार र पहुँचमा गम्भीर रहेको बताएकी छन् । ‘रामराजा प्रसाद सिंह...
२ करोडको 'हनुमान अंश'ले गर्यो ४ सय करोडको व्यापार
करिब २ करोड भारूको बजेटमा बनेको यो फिल्मले विश्वभर ४ सय करोड भारूभन्दा बढीको व्यापार गरेको छ।
शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर
काठमाडौँ । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगा जिल्लाका दुवै प्रदेशमा संयोजकको जिम्मेवारी तोकेको छ । १५ औँ...
मलेसियाले न्यूनतम तलब २ हजार रिंगिट पुर्याउने तयारी, नेपाली श्रमिकलाई पनि लाभ
काठमाडौँ । मलेसिया सरकारले न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट पुर्याउने विषयमा छलफल अघि बढाएको छ । आगामी...
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते खुलामञ्चमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ।
'राम'को भूमिकाका लागि रणवीर कपूर किन रोजिए? निर्देशकले खुलाए कारण
'यो मेरो लागि केवल अर्को भूमिका होइन। यो एउटा जिम्मेवारी हो,' रणवीरले भिडिओमा भनेका छन्।
मलेसियाको एफडब्लुसिएमएसमा सूचीकृत २७५ म्यानपावरलाई नाम फिर्ता लिन वैदेशिक रोजगार विभागको निर्देशन
विभागको निर्देशनप्रति एफडब्लुसिएमएसमा सूचीकृत म्यानपावर कम्पनीहरूले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूको नाम हटाउन म्यानपावर कम्पनीलाई निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहलमार्फत मलेसिया सरकारसँग समन्वय...
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २ दिन सारियो, १८ गते उद्घाटन हुने
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन दुई दिन पर सारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी...
मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता
मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपरेको बताएकी छिन्।...
तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृत्यु, एकको खुट्टा भाँचियो
विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागदौड मच्चियो । सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४...
रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित
विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ।...
प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट
१३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री शाहले केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।