युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की
काठमाडाैँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको छ। एलन मस्कको स्पेसएक्स सेवाअन्तर्गत सञ्चालित यो प्रणाली...
युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेट सेवामा नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्।...
पुल बनेपछि यात्रा अवधि छोटियो
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । सङ्घीय सरकारको...
९ ओभर सकियो, कर्णालीका आधा ब्याटर आउट
काठमाडौँ । सोमपाल कामीले १८ बलमा २८ रन बनाएर आउट भएसँगै कर्णाली याक्सका ५ ब्याटर पेभेलियन फर्किएका छन् । पावरप्लेमै ४ विकेट गुमाएको कर्णालीले...
ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं
अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य...
छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै
पर्वका लागि काठमाडौंका विभिन्न स्थानमा सरसफाइ, सजावट, बत्ती जडान र पूजास्थल निर्माणको काम भइरहेको छ ।...
लागुऔषधसहित पाँच पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।...
युक्रेनले स्टारशिल्डमा लगायो नयाँ प्रतिबन्ध
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको छ।...
काठमाडौँ उपत्यकाकाे मौसममा सुधार, तस्बिरहरू
काठमाडाैँ । काठमाडौँ उपत्यकामा बुधबार परेको असिना र वर्षापछि बिहीबार मौसममा सुधार आएको छ। वर्षापछि खुलेको आकाशसँगै उपत्यकाबाट वरपरका डाँडाकाँडा र टाढाका हिमशृङ्खलासमेत स्पष्ट...
जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम...
घोप्टेभीरमा निरन्तर खसिरहेको पहिरो खाल्डो खनेर नियन्त्रण
काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत घोप्टेभीरमा माथिबाट बेला बेलामा पहिरो खसिरहे पनि सवारी आवागमन एकतर्फी रूपमा सञ्चालनमा गरिएको छ । चाडपर्वका कारण सडकमा सवारीसाधन...
पावरप्लेमै कर्णालीले गुमायो ४ विकेट
काठमाडौँ । एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले कमजोर प्रदर्शन गरेको छ । कर्णालीले पावरप्लेमै ४ विकेट गुमाएको...
एनपीएलमा लुम्बिनी र कर्णाली भिड्दै (Live update)
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्स खेलिरहेका छन् । बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर सुरुमा...
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।...
लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे...
तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ
२६ कात्तिक, काठमाडौं । देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ...
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह
आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे।
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ
देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।...
विश्व दूरसञ्चार मञ्चमा नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई)लगायतका उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित...
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला
२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय...
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त
एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
कर्णालीलाई सुरुवातमै झट्का, शून्य रनमै आउट भए रावत
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले कमजोर सुरुवात...
प्लेअफ पुग्न नसके पनि अन्तिम खेल जित्ने लक्ष्यमा छौँ : मरुफ मर्चेन्ट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्ससँग ४ विकेटले पराजित भएसँगै पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा पराजित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।