गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै
गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।...
रासुवा बाढीपीडितको सम्झनामा विशेष प्रार्थना, तस्बिरहरू
काठमाडँ। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तथा बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना गर्दै काठमाडौंमा आयोजित ११औँ वार्षिक ड्रुक्पा काउन्सिलको पहिलो दिन...
चितवनको स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो
कप्तान हर्मित सिंहको संयमित ब्याटिङमा जनकपुरले पूरा २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।...
२ रन दिएर ३ विकेट ! चितवनका रञ्जितको जादूमा जनकपुर ८८ रनमै सीमित
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?
आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था...
सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति
नेपालमा आदिवासी जनजातिको जनसंख्या ३४.८७ प्रतिशत छ । तर सार्वजनिक सेवामा प्रतिनिधित्व भने २३ प्रतिशत हाराहारी मात्रै छ ।
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी...
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य
सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।...
जनकपुरले नवाैँ विकेट गुमायाे
काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले नवाैँ विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले...
जनकपुरले चितवनलाई दियो ८९ रनको लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राईनोजलाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु
खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई...
पाँच सयभन्दा बढी व्रतालुका लागि कमलपोखरीमा व्यवस्थित छठ घाट निर्माण (भिडियोसहित)
काठमाडौँ । तिहारको रौनक सेलाउन नपाउँदै आस्था र विश्वासको पर्व छठको चहलपहल सुरु भएको छ । ‘नहाय खाय’ विधिसँगै चार दिनसम्म मनाइने छठ पर्व...
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित
उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।...
बन्दुक छाडेर र्याप हान्न निस्किएका योद्धा
शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा...
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् । हेटौँडा अस्पतालको शव गृहमा...
जनकपुरले आठाैँ विकेट गुमायाे
काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले आठाैँ विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले आठाैँ...
अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत
२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।...
कोप–३१ मा जलवायु न्याय र ऋण मिनाहाको माग गर्दै नागरिक समाजको प्रदर्शन
अन्ताल्या । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्याय र ऋण मिनाहाको माग गर्दै विश्वभरका नागरिक समाजका प्रतिनिधिहरूले विरोध...
भिसाको समस्या भएपछि नेपालले मिस युनिभर्समा भाग नलिने
काठमाडौँ । अमेरिकी भिसाको समस्या भएपछि नेपालले यस वर्षको मिस युनिभर्समा भाग नलिने भएको छ । मिस युनिभर्स नेपालकी कार्यक्रम संयोजक संगीता पुरीले रातोपाटीसँग...
गृहमन्त्री गुरुङ यूएई प्रस्थान
२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व...
मुन्धुमको पुस्तान्तरणका लागि नयाँ शब्द निर्माण अनिवार्य : वैरागी काइँला
ललितपुर । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन परम्परागत शब्द निर्माण पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्तिको सिर्जना...
मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ
विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।