मधुमेहका बिरामीले मुखको ध्यान नदिए दाँत नै झर्न सक्छ
काठमाडौँ । मधुमेह (सुगर)ले आँखा, मिर्गौला, स्नायु प्रणाली र मुटुलाई मात्र नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउँछ । रगतमा चिनीको मात्रा...
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ।
सरकारलाई झाँक्रीको प्रश्न : अर्थमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदको कतिऔं बैठकबाट स्वीकृत भएको हो?
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कुन बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्।...
गुवाहाटीको होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ
असम । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । सोमबार...
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर...
राष्ट्र बैंकको वेबसाइट नखुल्दा विनिमय दर हेर्न समस्या
सरकारी वेबसाइट खुल्न थाले पनि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट सोमबारसम्म सञ्चालनमा आएको छैन।...
राष्ट्र बैंक र नागरिक एपको वेबसाइट अझै खुलेन
साझा वेब प्रणालीअन्तर्गतका हजारौं सरकारी वेबसाइटमा सुरक्षा प्याच जडान गरिएपछि अधिकांश पुनः सञ्चालनमा आएका हुन्।...
एम्बाप्पे र यामाललाई पछि पार्दै केनले रचे इतिहास
इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर अवार्ड जितेका छन्।
इजरायलमा चुनाव : नेतान्याहुको राजनीतिक भविष्य दाउमा
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलबार हुने आमनिर्वाचनमा आफ्नो राजनीतिक भविष्य जोगाउन संघर्ष गरिरहेका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले...
ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका, बोल्सोनारोको दलले हार स्वीकार गर्यो
पार्टी अध्यक्ष भाल्डेमार कोस्टा नेटोले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन अदालतले घोषणा गरेको नतिजा स्वीकार गरेको बताएका हुन्।...
अर्नब चक्रवातको प्रभाव : धान काट्ने र भित्र्याउने काम बिहीबारअघि नै गर्न आग्रह
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता...
दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित...
बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव
१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने...
ह्यारी केनले जिते बालोन डी’ओर
यस वर्षको बालोन डी’ओर प्रतिस्पर्धामा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे दोस्रो स्थानमा रहे भने स्पेन तथा बार्सिलोनाका युवा प्रतिभा लामिन यमाल तेस्रो भए।
एलेक्सिया पुटेलासले जितिन् तेस्रोपटक महिला बालोन डी’ओर
बेलायत । स्पेनकी एलेक्सिया पुटेलासले तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। बार्सिलोना फेमेनीकी पूर्वकप्तान पुटेलासले सन् २०२६ को महिला बालोन डी’ओर जितेकी हुन्।...
दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।...
इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता
नेतान्याहुका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा...
एम्बाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि
काठमाडौँ । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २००१ मा...
एनपीएलमा आज विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै, अघिल्लो संस्करणको नतिजा कस्तो थियो ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा...
एनपिएलमा आज दुई खेल, विराटनगर र चितवन भिड्दै
सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।...
युद्धविरामपछि पनि गजामा इसराइलले नरसंहारजन्य कार्य गरेको संयुक्त राष्ट्रसंघको आरोप
उनका अनुसार यी गतिविधि प्यालेस्टिनीलाई विस्थापित गर्ने, उनीहरूको अस्तित्व समाप्त पार्ने र जीवन धान्नै नसकिने अवस्था सिर्जना गर्ने व्यापक रणनीतिको हिस्सा हुन्।
एनपीएललाई नेपालको पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले...
बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग
बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...
एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।