कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।...
ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका
लुलाप्रति आफ्नो राम्रो सम्बन्ध रहेको बताएका ट्रम्पले मतगणना र समयसीमा थपिएको विषयमा प्रश्न उठाएका छन् ।
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । कार्यालयले जारी गरेको ‘धानबाली...
इसराइलमा मतदानसँगै हुँदैछ नेतन्याहूको राजनीतिक भविष्यको परीक्षा
निर्वाचनपूर्वका मत सर्वेक्षणले दुवै पक्षबीच नजिकको प्रतिस्पर्धा हुने संकेत गरेका छन्।
दरौँदीका फाँटमा धान भित्र्याउने चटाराे (तस्बिरहरू)
गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने,...
ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?
उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र...
गुवाहाटीको होटलमा गो*ली चल्दा पाँच जनाको मृ*त्यु, एक घाइते
भारतको असमस्थित गुवाहाटीमा सोमबार राति एक होटलमा एक व्यक्तिले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...
भारतको गुवाहाटीमा गोली चल्दा ५ जनाको मृत्यु
१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्...
द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए
द्वन्द्व सकिएको वर्षौँ बितिसकेको छ। तर, त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थका अवशेष अझै सर्वसाधारणको जीवनका लागि जोखिम बनेका छन्।...
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्।...
माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव
१० कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम...
नेविसंघको केन्द्रमा प्रतिस्पर्धा गर्ने सोच थियो, बने कांग्रेस केन्द्रीय सदस्य
काठमाडौँ । विद्यार्थीकालमा राजनीति गर्ने सोच जाग्यो भने नेपालको सन्दर्भमा सुरु गर्ने राजनीतिक दलका विद्यार्थी भ्रातृ संगठनको सदस्य बनेर हो । अहिलेका धेरै नेता...
नेपाललाई पीएचपी टु सेलको खतरा कति?
सफ्टवेयर अपडेट प्राविधिक शाखाको सानो काम जस्तो लाग्न सक्छ। तर नागरिकको सूचना, सेवा र सरकारप्रतिको भरोसा जोगाउने यो आधारभूत सार्वजनिक सेवा हो।
कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
कञ्चनपुरमा प्रहरीले १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान
सरकारले फागुनमै निर्वाचन गर्ने ढंगले गृहकार्य अघि बढाएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावलाई केन्द्रित गरेर दसैंअघि ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गरेर...
११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ?
भारतको एक अदालतले नेपाली नागरिक शेख जावेद इकबाललाई ९ वर्ष ७ महिना जेल सजाय सुनाएको हो।
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म...
के राजा मरेपछि सेवकहरूले पनि ज्यान दिनुपर्थ्यो?
राजाको निधनपछि उनको सेवामा खटिने सेवकहरूको जीवन के हुन्थ्यो? सहज जबाफ हो — सेवाबाट बिदाइ। सोच्नुहोस् त, राजाको निधनसँगै सेवकहरूले पनि मृत्यु वरण गर्नुपरे के होला?
सिरहामा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्राउ
जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्रहरीले १६ किलो २ सय ७० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय...
पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
१० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले...
मलेसिया श्रमिक भर्ना विवाद सुल्झाउन नेपालले बोलायो संयुक्त कार्यदलको बैठक
नेपालले नयाँ व्यवस्था तय नभएसम्म हाल सञ्चालनमा रहेको श्रमिक भर्ना प्रक्रियालाई निरन्तरता दिनुपर्ने धारणा पनि राखेको छ।
एनपिएलमा आज दुई खेल
त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।