एनपीएल फाइनल : लुम्बिनी भर्सेस सुदरपश्चिम भिडन्त (LIVE UPDATES)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ/फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई...
जहाँ परिवारले नयाँ जीवन पायो, त्यही घर छाडेर हिँड्नुपर्यो!
अन्ततः जीवन रक्षाका लागि आमाले घर र साइलो भाइ महेश र बुहारी गायत्राले शिक्षण पेशालाइ छोडेर फुङ्लिङमा रहेको डेरामा आउनु भयो।
प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसँगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस्
विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको क्रममा दुई देशबिच थाती रहेका सबै विषय हल गर्न...
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै
५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता...
१२८ देशहरू सन् २०२८ भित्र एआई सञ्चालित किलर रोबोट सम्बन्धी नियम विस्तार गर्न सहमत
५ मंसिर, काठमाडौं । स्विट्जरल्यान्डको जेनेभा सहरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी १२८ देशहरू आगामी दुई वर्षभित्र किलर रोबोटका रूपमा चिनिने घातक स्वचालित हतियार...
स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रयास भए देश दुर्घटनामा पर्न सक्छ: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास...
भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्छ : कमलेश अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन प्रधानमन्त्री बालेन शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा निजी...
सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, फाइनलमा एक परिवर्तन
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
फाइनलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पहिले बलिङ गर्ने
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा लागि सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँगको खेलमा...
इमरान खानको स्वास्थ्यलाई लिएर चिन्ता, अभिनेत्रीले गरिन् उपचारका लागि अपिल
नोभेम्बर ११ मा आँखाको परीक्षण तथा उपचारका लागि उनलाई रावलपिन्डीस्थित अदियाला जेलबाट इस्लामाबादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) अस्पताल लगिएको थियो। उपचारपछि उनलाई...
प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र पूर्वाधार विकासमा केन्द्रित हुनुपर्छ : गणेश कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणलाई ऊर्जा व्यापार, पूर्वाधार विकास र...
राजमार्ग बन्द गरेर घोप्टेभीरको सुक्खा पहिरो रोकथामको काम सुरू
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा पहिरो रोकथामका लागि भित्ता काट्ने तथा जोखिमयुक्त ढुङ्गा र माटो हटाउने काम सुरु गरिएको छ।...
बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला हसिना समर्थकका ५० घरमा आगजनी
५ मंसिर, काठमाडौं । बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५०...
जेफ्री एपस्टिनको रुसप्रेम
अमेरिकी धनाढ्य तथा यौन अपराधी जेफ्री एपस्टिनको रुससँगको सम्बन्ध उनको जीवनका सबैभन्दा रहस्यमय पक्षमध्ये एक हो । अमेरिकी समाचार संस्था रोयटर्सले गरेको अनुसन्धानअनुसार रुस...
शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको पछिल्लो शिखर वार्तालाई उपलब्धिमूलक भन्दै प्रशंसा गरे पनि त्यसबाट अमेरिकाले ठोस उपलब्धि हासिल गर्न...
नेपालमा राक्षसीराज चलिरहेको छ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गरेका छन्। एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका...
‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढङ्गले संसद् विघटन गर्नुभयो’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्। एमालेको जनवर्गीय सङ्गठन...
देउवा पक्ष कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको बैठक मङ्सिर ९ गते
काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिको बैठक मङ्सिर ९ गते दिउँसो ११ बजे बस्ने भएको छ । उक्त पार्टीले...
असन्तुष्टिका नाममा हिंसा र विध्वंस रोजेर देश अघि बढ्दैन : प्रदीप ज्ञवाली
नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने...
युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प
तेहरान । इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले...
३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङबाट तीन जना पक्राउ
दाङमा प्रहरीले एकै दिन ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर
घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।...
यसरी भए १ वर्षमा ३६५ दिन, १२ महिना, अनि १ महिनामा ३० दिन
२४ घण्टाको १ दिन, ३० दिन वा तिथिको १ महिना, १२ महिनाको १ वर्ष र ३६५ दिनको १ वर्ष कसरी भयो होला ? ब्रम्हाण्डमा...
जसपा नेपालका सरोजकुमार यादव बने मधेसको मुख्यमन्त्री
नवनियुक्त मुख्यमन्त्री यादवले अब प्रदेशसभाबाट संविधानले तोकेको समयभित्र विश्वासको मत लिनुपर्नेछ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।