फाइनलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पहिले बलिङ गर्ने
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा लागि सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँगको खेलमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् ।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →