अमेरिकालाई झस्काउने ब्रिक्स सम्मेलन, प्रतिस्पर्धी शक्ति राष्ट्रहरू एक ठाउँ (भिडियो)
काठमाडौँ । यतिबेला (सेप्टेम्बर १२ र १३) भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनले विश्व भू–राजनीतिलाई तरङ्गित पारिदिएको छ । १४० बुँदे ‘दिल्ली घोषणापत्र’...
एसियाली खेलकुदका लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) का लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटी...
भोटेकोशी बाढीले नुवाकोटका धेरै घरमा क्षति, रसुवामा कति ?
बाढीले कुल ८ हजार ३ सय १७ घरपरिवार प्रभावित भएका थिए । तीमध्ये नुवाकोटमा मात्र ४ हजार ४ सय १८ परिवार प्रभावित छन् ।
संघीय निजामती विधेयक- ३० वर्ष सेवा गरेका र ५५ वर्ष उमेर हद पार गरेकाको बिदाइ गर्ने तयारी
निजामती सेवामा ३० वर्षसम्म सेवा गरेका तथा ५५ वर्ष उमेर हद काटेकाहरूलाई सरकारले बिदाइ गर्ने भएको छ।
तीज: गहनाको चमकभन्दा ठूलो सहानुभूतिको मन
भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र...
हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीय त्रसित
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए।...
ब्रिक्स मञ्चमा चिनियाँ राष्ट्रपतिले भने- अब विश्वमा शक्तिको बलमा मनोमानी चल्नुहुँदैन
उनले भने, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ ।’
साढे एक वर्षमा पनि झस्किन्छन् सैफ, भन्छन्: हतियार देख्दा अझै डर लाग्छ
सैफका अनुसार घटनापछि परिवारले परिस्थितिलाई अपेक्षाकृत राम्रोसँग सामना गरेको थियो। विशेषगरी उनकी पत्नी करिना कपुर यस घटनाबाट निकै प्रभावित भएको उनले बताए।...
सरकारलाई ‘ऐना’ देखाउँदै रास्वपाका यी सांसद
काठमाडौँ । प्रतिनिधि सभामा ६ दलको प्रतिनिधित्व रहँदा एउटा दल सत्ता पक्षमा छ भने बाँकी पाँच वटै दल विपक्षी कित्तामा छन् । राष्ट्रिय स्वतन्त्र...
‘विवादित गुरु’ भनेकोमा आचार्य श्रीनिवासको आपत्ति : सांसदहरूमाथि खनिए, गृहमन्त्रीको भने प्रसंशा
काठमाडौँ । आफूलाई ‘विवादित गुरु’ भनेर टिप्पणी गरिएको भन्दै आचार्य श्रीनिवासले आपत्ति जनाएका छन् । अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमान गरिएको...
तीजमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुल्ने, यस्तो छ दर्शनार्थीका लागि व्यवस्था
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तीजका दिन भदौ २९ गते सोमबार...
तीजको दर खाने खर्च बाढीपीडितलाई सहयोग
कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ।...
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी ऐन प्रतिस्थापनको तयारी
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै वित्तीय रूपमा समेत स्वायत्त बनाउने गरी ऐन...
एसियन गेम्स खेल्ने नेपाली टोलीमा दुवै कुशलसहित सोमपाल कामी
जापानमा असोज ३ देखि १८ गते सम्म आयोजना हुने २०औं एसियन गेम्समा प्रतिस्पर्धा गर्ने नेपाली पुरुष क्रिकेटको नामावली सार्वजनिक गरिएको छ।
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गर्नेगरी ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको छ : मन्त्री पुन
२८ भदौ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान...
मर्मत सुरू गरेको १० दिनमा खुल्यो कृष्णभिर सडक
मर्मत कार्य सुरू गरिएको १० औं दिनमा पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ।
महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै
काठमाडौँ । महिला एसिया कप २०२६ को उपाधिका लागि आज भारत र श्रीलङ्का आमने सामने हुँदैछन् । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली...
कृष्णभिरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी
२८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा...
सुर्खेतबाट सम्पर्कविहीन भएकी महिलाको बर्दियामा शव फेला
सुर्खेत। सुर्खेतबाट सम्पर्कविहीन भएकी महिलाको बर्दियामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीकी...
प्रधानमन्त्रीको ‘अटिच्युड’को भुलभुलैयामा विदेश नीति ‘दिग्भ्रम र अलगाव’तर्फ : ज्ञवाली
नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।...
सर्वस्व गुमाएर उठ्ने जमर्को (तस्वीरहरू)
बाढी प्रभावित क्षेत्रका स्थानीयहरू पुन: उठ्ने जमर्को गर्दैछन् । हिजो (शनिबार) नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट बजार क्षेत्र पुग्दा स्थानीयहरू भग्नावषेश केलाउँदै गरेका देखिन्थे...
बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत
२८ भदौ, नुवाकोट । रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारका लागि एएचजेड एसोसिएट्स नेपाल र बंगलादेशको डा. मोस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउण्डेसन) ले...
यस्तो छ एसियन गेम्स खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टोली
२४ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।