अरिङ्गालले चिलेर एक जनाको मृत्यु
तनहुँ । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ । आज अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर...
कृष्णभीर बिहीबारदेखि दुईतर्फी चलाउने तयारी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।...
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गरेका छन्। नेपाल बुद्धिचाल महासङ्घले आइतबा। आयोजना गरेको कार्यक्रम उनले यही...
नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा झलनाथ खनालकाे जाेड
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुई दिने...
शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र...
कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल
महाधिवेशनको तयारी अघि बढिरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्।...
धाप ड्याममा छैन क्षति, सडकमुनि पहिरो गएपछि पानी घटाएर गरिँदै मर्मत
प्राविधिक टोलीले तत्काल ड्याम फुट्ने वा तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम रहेको अवस्था नरहेको निष्कर्ष निकालेको छ। यद्यपि, वर्षा जारी रहेकाले पहिरो थप सक्रिय...
कृष्णभीर पहिरोस्थलबाट परीक्षण गर्न ग्यास बुलेटसहित सवारीसाधन पास
कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने क्रममा परीक्षणका रूपमा सवारीसाधन पास गराइएको छ।...
छानबिनको चक्र : समिति बन्छन्, दराजमै थन्किन्छन् प्रतिवेदन
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा र सिरहा घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको करिब एक महिना पुग्न...
भोटेकोशी बाढी: ४ खर्ब ८ अर्बको भौतिक तथा आर्थिक क्षति, पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा क्षति पुगेको छ। ती भवनको पुनःस्थापना तथा पुनर्निर्माणका लागि दीर्घकालीन रूपमा ९५ अर्ब ३४ करोड ७२...
महाधिवेशनका लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । देउवा पक्षले निर्धारण मंसिर २१ देखि...
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो...
आचार्य श्रीनिवास भन्छन्, ‘भाषण मात्रै होइन, शासनमा पनि आउँछु’
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई विवादित भन्नुको कारण स्पष्ट पार्न चुनौती दिए। उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिनसमेत...
हानि–नोक्सानी कोषका लागि गरेको प्रतिबद्धता पूरा गर्न गुटेरेसको आग्रह
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन, युद्ध र एआईको असमान विकासले विश्वलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको चेतावनी दिएका छन्। भारतमा जारी ब्रिक्स...
संविधान र कानुनले नचिन्ने ‘राइट टु रिकल’ कसरी कार्यान्वयन गर्ला रास्वपाले ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्याह्वान (राइट टु रिकल) सम्बन्धी दस्तावेज निर्माण गर्ने भएको छ । भदौ ५ गते बसेको केन्द्रीय...
कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनका लागि तोक्यो निर्वाचन समिति संयोजक
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। कांग्रेसको विधान २०१७ (संशोधन...
बर्खामा उर्लिएको रुप्से झरना, तस्बिरमा हेर्नुहोस्
म्याग्दी । मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना यतिबेला बर्खाको पानीले उर्लिएको छ। अजङ्गको पहाडबाट झर्ने झरनाले बेनी–जोमसोम सडकमा यात्रा गर्ने जोकोहीको ध्यान...
पर्याप्त निद्रा नपुग्दा किन बढ्छ तौल ?
जब हामीलाई निद्राको कमी हुन्छ, समान्य अवस्था भन्दा फरक अनुभव गर्छौं । आलस्यता महसुस गर्छौं, काम गर्न जाँगर चल्दैन, कुनै कुरामा ध्यान केन्द्रित गर्न...
कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने
२८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।