अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग तथा सहायक सडकहरू ठप्प (सूची)
काठमाडौँ। लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका...
कोहलीको ‘अधुरो काम’ पूरा गर्ने लक्ष्य
‘फाइनलमा लक्ष्य पछ्याउँदै टिमलाई जिताउने र खेलको अन्त्य गर्ने इनिङ्स खेल्ने मेरो सपना छ, त्यो सबैभन्दा उत्कृष्ट क्षण हुनेछ,’ बिदाइको उत्तम परिदृश्यबारे विराट कोहली...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
संसद् सचिवालयका अनुसार अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
बेलायतको आरएएफ फेयरफोर्ड एयरबेस नजिक आतङ्ककारी षड्यन्त्रको आशङ्कामा पाँच जना पक्राउ
लण्डन । बेलायतस्थित आरएएफ फेयरफोर्ड एयरबेस नजिकै शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आतङ्ककारी वारदातको तयारी...
प्रहरीले जबरालाई किन समात्यो र छाड्यो?
जबरालाई सुरक्षा चुनौती देखिएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत सुरक्षा दिइनुपर्थ्याे।
वर्षाका कारण २१ जनाको मृ*त्यु, पाँच घाइते, पाँच बेपत्ता
बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।...
भारतमा तीन दिने बैंक हडताल स्थगित, आईबीए र बैंक युनियनबिच सहमति
नयाँ दिल्ली । सेप्टेम्बर २८ देखि ३० सम्म गर्ने तय गरिएको तीन दिने देशव्यापी बैंक हडताल स्थगित भएको छ। आइतबार राति अबेर इन्डियन बैंक...
आजदेखि वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था
आजदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले जानकारी दिए।...
कालीगण्डकी नदीको बहाब हेर्न जाँदा लडेर एक जनाको मृत्यु
१२ असोज, बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाव...
के खाली पेट वा राति केरा खानु ठिक हो? यस्तो छ विज्ञको भनाइ
काठमाडौँ । केरा यस्तो फल हो, जसलाई मानिसहरू दिनको फरक-फरक समयमा खान रुचाउँछन्। कसैले यसलाई बिहानको खाजामा खान्छन् भने धेरैले व्यायाम गर्नुअघि वा पछि...
आजदेखि वीरगञ्जमा वडा कार्यालयबाट मालपोत कर तिर्न सकिने
अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन्।
कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु
बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ। पर्वतको जलजलास्थित फर्से...
म्याग्दी पहिरो : पाँच वर्षीया बालिकासहित ६ जनाको श*व फेला, ७८ को उद्धार
पहिरोका कारण क्षति पुगेका स्थानमा स्थानीय र प्रहरीको सहयोगमा उद्धार तथा राहत वितरणको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।...
बाढी र विपद् व्यवस्थापनमा तटीय क्षेत्रका बासिन्दाको सहारा बने स्थानीय स्वयंसेवक
बाँके। अविरल र भारी वर्षाका कारण राप्ती नदीमा बाढीको जोखिम बढेसँगै तटीय क्षेत्रका बासिन्दाका लागि स्थानीय स्वयंसेवक मुख्य सहारा बनेका छन्। राप्ती नदीमा पानीको...
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
१२ असोज, काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८...
कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा लडेर मृ*त्यु
अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।...
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन्।...
चाडपर्वमा यात्रु आवागमन सहज बनाउन पूर्वाधार विकास समितिको बैठक
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले आगामी दशैं, तिहार र छठलगायतका चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्ने भएको छ।...
बागलुङमा पहिरोमा परी दुई दिनमा १० जनाको मृत्यु, एक बेपत्ता
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो।
बालेन सरकारको ६ महिना : सय बुँदे प्रतिबद्धता कति पूरा ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार बनेको ६ महिना पूरा भएको छ । गत फागुनमा सम्पन्न...
अस्वाभाविक हिँडडुल गरिरहेका भारतीयमाथि चेकजाँच गर्दा ४२२ ग्राम सुनजस्तो पदार्थ बरामद
चेकजाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।...
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो।
काठमाडौंमा बिहानै हुस्सु, पारदर्शिता ८०० मिटर
१२ असोज, काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । देशभरजस्तै काठमाडौंको मौसममा पनि सुधार हुँदै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।