मधेशी दलितको नजरमा दलित अधिकार तथा विकास विधेयक
विधेयकको वास्तविक सफलता शब्दमा होइन, मधेशी दलितको जीवनमा आउने परिणाममा निर्भर हुन्छ ।
गोर्खाल्यान्डको विकल्प खोज्ने प्राज्ञिक प्रयासले सिक्किमको राजनीतिमा तरङ्ग
विराटनगर । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले एक महिना अगाडि तीन दिने उत्तर बंगाल भ्रमण गरे । उक्त भ्रमणको अन्तिम दिन उनले गोर्खा नेताहरू...
एकै वर्षमा शिक्षा र भ्रमणमा दुई खर्ब बाहिरियो
नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ।
जोगिएका विद्यालयमा सुरू भयो पढाइ, बगेका विद्यालयका विद्यार्थी अलपत्र
जोगिएका विद्यार्थीहरूलाई के गर्ने र कहाँ पढाउनेबारे अहिलेसम्म सोच्नै नसकेको प्रबन्ध निर्देशक सुरज लावत बताउँछन्।
सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युबरको घरमा एक करोडको चोरी
उनले नियमित रूपमा सुनका गहना, नगदका बिटा र परिवारसँग सम्बन्धित गतिविधिका भिडियो तथा तस्बिर पोस्ट गर्ने गरेकी थिइन्।...
परिणीति चोपडाको ओटीटी डेब्यू : ‘शक: ट्रस्ट नो वन’ नेटफ्लिक्सको ट्रेन्डिङ १ मा
नयाँ दिल्ली । नेटफ्लिक्समा रिलिज भएको नयाँ मिस्ट्री थ्रिलर सिरिज ‘शक: ट्रस्ट नो वन’ सार्वजनिक भएसँगै दर्शकको नजरमा परेको छ। यो सिरिज दर्शकको पहिलो...
पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिइएकोबारे रञ्जु भन्छिन्, ‘अधिकार प्रयोग विधि र प्रमाणबिना हुन सक्दैन’
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको प्रहरी नियन्त्रणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले आपत्ति जनाएकी छन्। कसुर...
चोलेन्द्र प्रकरणमा विष्णु रिजाल : इतिहास उही दोहोरिँदैन, उस्तै-उस्तै चाहिँ दोहोरिँदोरहेछ
‘त्यतिबेला त जंगबहादुरलाई उनकै भाइ बमबहादुरले पोल लगाएका थिए। अहिले कसले लगाएछ कुन्नि? जो भए पनि पोल लगाउने चाहिँ कमजोर परेछ,’ रिजालको टिप्पणी छ।...
मलेसिया सिन्डिकेटमा संलग्न म्यानपावरमाथिको कारबाही पुग्यो कहाँ ?
वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी क्रममा सिन्डिकेट निर्माण गरी प्रतिस्पर्धालाई संकुचित पार्न खोज्ने २५ र २ सय ५० म्यानपावर व्यवसायीमाथिको कारबाही प्रक्रिया तीव्र बनाएको...
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ।
व्यस्त जीवनमा सम्बन्ध कसरी बलियो बनाउने? पार्टनरलाई सधैँ सोध्नुहोस् यी ५ कुरा
काठमाडौँ । धेरै पटक सम्बन्धमा कुनै ठुलो समस्या हुँदैन, तापनि दुवैबिच कुराकानी बिस्तारै कम हुन थाल्छ। दिनभरको काम, घरको जिम्मेवारी र मोबाइलमा व्यस्त रहने...
नेप्सेमा 'थ्रस्टिङ बियरिस', अब के होला?
नेप्से २६८० विन्दु आसपास पुगेपछि अघि बढ्न सकिरहेको छैन। त्यसमाथि पछिल्ला दुई कारोबारमा 'थ्रस्टिङ बियरिस' आकृति देखिएको छ। बजारमा बिक्रीको दबाब र सेयर आपूर्तिको...
लालबकैया नदीले तटबन्ध कटान गरेपछि उच्च सुरक्षा अधिकारीसहित मधेसका गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण
रौतहट। लगातारको भारी वर्षाका कारण लालबकैया नदीको जलस्तर बढेपछि रौतहटको मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित तटबन्धमा भएको कटान रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले सक्रियता बढाएका...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत
समितिको अधिवेशनले दाहालको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
‘द एभरेस्ट ड्रीम’ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड
नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ।...
नेपाली डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’लाई भारतको शिम्लामा स्पेसल जुरी अवार्ड
काठमाडौँ। नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ले भारतको शिम्लामा आयोजना गरिएको १२औँ ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्ला’ मा ‘स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड’ जित्न...
मौसम खुलेसँगै घर फर्किए चामेवासी, थुनिएको मर्स्याङ्दी खोल्नुपर्ने
मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको...
रौतहटमा सालको काठसहित एक जना पक्राउ
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका-७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्। आइतबार राति करिब...
संसद्मा न्यायपालिका पुनर्संरचनाको प्रश्न निरन्तर, न्याय सम्पादनमा कस्तो पर्छ प्रभाव ?
काठमाडौँ । राज्यका तीन प्रमुख अंग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिचको शक्ति सन्तुलन तथा अधिकार क्षेत्रलाई लिएर नेपालमा पुनः गम्भीर संवैधानिक र राजनीतिक बहस सुरु...
विपत्तिबीच पोखराको पर्यटन खुला सन्देश, ‘आउनुस्, स्वागत गर्न तयार छौं’
भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ।
बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ
दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।
उत्तर कोरियाली युद्धबन्दी हस्तान्तरणबारे गोप्य सम्झौता भङ्ग गरेको भन्दै दक्षिण कोरिया युक्रेनसँग आक्रोशित
सोल । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दुई जना उत्तर कोरियाली युद्धबन्दी (पीओडब्ल्यू) लाई दक्षिण कोरिया हस्तान्तरण गरिएको विषय सार्वजनिक गरेकोमा युक्रेनसँग औपचारिक स्पष्टीकरण र...
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
१२ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय...
एआईको तीव्र विकास : प्रविधि र नीति-निर्माणबीचको अन्तर फराकिलो बन्दै
१२ असोज, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरूको द्रुत विकासका कारण प्रविधि र नीति-निर्माणबीचको अन्तर इतिहासकै सबैभन्दा फराकिलो बनेको छ। एआईको गतिलाई पछ्याउन नसक्दा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।