THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026

‘बालोन डी’ओर’ : केनले कसरी रचे इतिहास ?

लण्डन । लण्डनमा आयोजित एक विशेष समारोहका बिच बायर्न म्युनिखका स्ट्राइकर ह्‍यारी केन विश्वको उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित ‘बालोन डी’ओर’ जित्न सफल भएका...

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिँदै अर्थमन्त्रीको नयाँ विवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले 'राष्ट्रियता विरोधी अभिव्यक्ति' भन्दै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग

१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र ‘चेजिङ केओस’ प्रदर्शनबाट संकलित रकम...

धर्म, संस्कृति र स्वास्थ्य

उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छन्। अध्ययनले मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक्तिलाई...

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...

सहकारी व्यवस्थापनका लागि सदस्य खोज्दै बागमती सरकार

हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता गर्न सदस्यको खोजी थालेको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा...

थानकोटबाट बरामद चाँदी ६९ किलो परिमाणको भएको पुष्टि

काठमाडौं । प्रहरीले काठमाडौंको थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो भएको पाइएको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले थानकोटबाट भन्सार छलीको...

सिरहाबाट होटल सञ्चालक पक्राउ

१० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् । होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महाराजगञ्ज चिकित्सा क्याम्पसमा उपप्राध्यापक र अधिकृत पदहरूमा आवेदन खुला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न शैक्षिक तथा प्रशासनिक विषय र पदका लागि बढीमा १ वर्षका लागि करार...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।...

SF

ब्राजिल र सर्बियामा ट्रम्पका मित्र ढले, के होला इसराइलमा?

इसराइलमा नेतन्याहूको चुनौती ट्रम्पको समर्थनभन्दा ठूलो छ।

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।...

वीर अस्पतालमा करार सेवामा पदपूर्तिको आह्वान

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विभिन्न रिक्त पदहरू करार सेवाद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। अस्पताल प्रशासनले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका...

पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल

पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ।...

युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष

काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले गाजामा नरसंहार जारी राखेको निष्कर्ष निकालेको छ। इजरायलले भने आयोगको...

एआईसँग आजित फ्रान्सेली युवा, हस्तकला र सीपमूलक काममा आकर्षण

पेरिस । एआईका कारण आफ्नो कामको महत्त्व घट्दै गएको र रोजगारीमा असुरक्षा बढेको महसुस गर्दै फ्रान्सका युवाहरू परम्परागत सीप र हातले गरिने पेसातर्फ आकर्षित...

ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, विकासका सम्पत्ति हुन् : डा. चित्रलेखा मेरी मासी

आधुनिक बजार र सामाजिक चिन्तनले बुढ्यौलीलाई कमजोरी र असफलताका रूपमा चित्रण गर्दै युवावस्थालाई मात्र सफलताको मानक मानेको छ। यद्यपि चिकित्सा विज्ञान र विकासको देनले...

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।