संसदीय सुनुवाइ समितिबाट राजदूतमा अनुमोदन भएका १० जना एग्रिमो कुर्दै
काठमाडौँ । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको नामसहितको पत्र सम्बन्धित मुलुकमा सहमतिका लागि (एग्रोमो) पठाइसकेको छ । उनीहरूको नाममा एग्रिमो आएपछि राष्ट्रपतिले...
एनपीएलः विराटनगरले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।...
भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह
काठमाडौँ । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ...
गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ।
एनपिएलम आन्द्रे रसेलको ‘डेब्यू’, चितवनको कप्तानीमा रवि बोपारा
नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नपरेपछि इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टोलीको नेतृत्व सम्हाल्ने भएका छन्।
नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।...
जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन
१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी...
विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा
१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी...
दुई देशको चुनावी निर्णयमा टिकेको विश्वको भविष्य
आगामी साता दुई अलग महादेशमा दुई महत्त्वपूर्ण निर्वाचन हुँदैछन्, जसको परिणामले विश्वभर गम्भीर प्रभाव पार्न सक्छ। चुनावी समयतालिकाको संयोगले गर्दा करिब ६ हजार माइल...
विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दैछन् । खेलमा...
अर्थमन्त्री अभिव्यक्तिको चौतर्फी आलोचना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीको एक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे दिएको पछिल्लो टिप्पणीप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, विश्लेषक र कलाकारले...
मुस्ताङ र कोरलालाई न्याय गरौँ!
कोरला समुद्री सतहबाट करिब ४,६६० मिटर उचाइमा रहेको नेपाल–चीन सीमावर्ती नाका हो। तिब्बती पठार र दक्षिणतर्फको हिमाली भूभागलाई जोड्ने यो नाका व्यापार, यातायात र...
‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छाया जस्तो स्मृति
ऊ रातिको समयमा बुबाको भारी पाइलाको आवाज सुन्छ, जसले उसलाई त्रसित बनाउँछ । त्यहाँ उसकी आमा र बुबाबीच कलह भइरहेको हुन्छ ।
हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति
हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।...
देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला
१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले...
एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान...
विराटनगरले टस जितेर पहिले बलिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दैछन् । खेलमा...
गाभीबाट सन् २०३० सम्म नेपाललाई साढे ८ अर्बभन्दा बढीको खोप सहयोग उपलब्ध हुने
१० कात्तिक, काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।