'पावरप्लेमा विकेट गुमाउनु र क्याच छुट्नु हारको कारण बन्यो'
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि चितवन राइनोजका मेन्टर मनिस सखरवालले ब्याटिङ र फिल्डिङमा भएका गल्ती हारको...
एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।...
विगतको हारले यसपटक असर गर्दैन, उपाधि जित्नेमा विश्वस्त छौँ : अनिल खरेल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा पुगेपछि सुदूरपश्चिम रोयल्सका स्पिनर अनिल खरेलले यसपटक उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्...
टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण
‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो।...
भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?
काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाएपछि उनले...
सी, ट्रम्प र पुटिनको ऐतिहासिक वार्ता– चार बुँदे घोषणा, युद्धबारे भएन ठोस सहमति
ट्रम्पले भने बैठक सकिएपछि पत्रकारहरूसँग कुनै प्रतिक्रिया दिएनन्। एपीका अनुसार उनी बैठकस्थलबाट निस्किएर एयर फोर्स वानमार्फत चीनबाट फर्किए।
एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह
एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरुमासमेत थ्रीजी सेवा बन्द गर्नेछ।...
नेपालमा एआई र डिजिटल सम्पर्क विस्तार गर्न सामसङ नेपाल र एनसेलबीच सहकार्य
नेपालभर उन्नत मोबाइल प्रविधि, कृत्रिम बौद्धिकता तथा डिजिटल सम्पर्कको पहुँच विस्तार गर्ने उद्देश्यले सामसङ नेपाल र एनसेलबीचको सहकार्य थप सुदृढ भएको छ।...
कन्याममा चिया महोत्सव हुने
इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने प्रयासस्वरूप चियाको ‘राजधानी’ मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना गरिने भएको छ। यही मंसिर ५ र ६...
ट्रम्पलाई जिताउन करोडौँ खर्चिएका मस्क भन्छन् : अब म ‘मागा’ होइन, पैसा खर्च गर्नु मूर्खता थियो
मस्कको पछिल्लो अभिव्यक्ति विगतको उनको व्यवहारभन्दा फरक देखिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उनले ट्रम्पको खुलेर समर्थन गरेका थिए।...
जनप्रतिनिधि पदमुक्त भएपछि खोटाङ पाथेका जनता सरकारविहीन
जनता समाजवादी पार्टी नेपालको सिफारिसमा दल परिवर्तन गरेको आरोपमा जनप्रतिनिधिहरू पदमुक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको हो।...
एनपिएल फाइनलको रिम्याच : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास बदल्ने दाउमा
थारिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।
‘प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी विगतमा भन्दा कमजोर छ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने भारत भ्रमणका लागि यही मंसिर ५ गते नयाँदिल्ली जाँदैछन् । अहिले नेपालमा विभिन्न क्षेत्रका विज्ञहरूले भारत...
पोखरामा शनिबारदेखि गल्फ प्रतियोगिता हुने
पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।...
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो भने लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमको फाइनल हुन लागेको हो ।
तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, फेरि लुम्बिनीसँग उपाधि भिडन्त
थारिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। दोस्रो क्वालिफायरमा बिहीबार चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै...
थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो ।
उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न किसानको अडान
उखुको मूल्य तय गर्नुअघि किसानको उत्पादन लागत, चिनीको बजार मूल्य तथा उद्योगीहरूको अवस्थाबारे जानकारी लिन सरकारले दुवै पक्षसँग परामर्श थालेको हो।...
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।...
थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । १३५ रनको...
२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख
चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति...
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, करिब २० महिनाको वस्तु आयात धान्न पुग्ने
असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ।
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबिच सम्झौता
सिप तथा रोजगार मेला सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भएको छ।...
तीन महिनामा भित्रियो ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब १४ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।