THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

भिडियो विवादमा रास्वपा सांसद खत्रीको फरक मत : कांग्रेसको नेतृत्व गगनले पाउन, प्रतिस्पर्धा मजबुतसँग गरौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले अन्य दलहरू कमजोर वा नालायक बनुन् र त्यसको फाइदा आफूले लिन पाइयोस् भन्ने मानसिकताले...

काठमाडौंमा १० मिटर तल खस्यो बुलेट मोटरसाइकल, चालकको मृ`त्यु

काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।...

रुसद्वारा युक्रेनको राजधानी किएभमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूलाई लक्षित गरी रातभर भीषण ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा परी कम्तीमा...

जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्ला । जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु...

काठमाडौँमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा...

एनपीएलमा साविक विजेताको वर्चस्व कि नयाँ च्याम्पियनको उदय ?

गत संस्करणकै फाइनल खेल यसपटक पनि दोहोरिँदा लुम्बिनी लायन्स उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहनेछ ।

लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीद्वारा कपिलवस्तु बुद्धस्थल निरीक्षण

बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीहरूले कपिलवस्तुस्थित तीन वटा महत्त्वपूर्ण बुद्धस्थलको अवलोकन तथा निरीक्षण गरेका छन् । कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा,...

१० बजे १० समाचार :  निरन्तर घट्दै सुनको मूल्यदेखि विद्युत् खरिद सम्झौताको नयाँ मापदण्ड प्रस्तावसम्म

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ४ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि...

एसिया कप इमर्जिङ स्टार्सः भारत ए विरुद्ध नेपालको शर्मनाक हार

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत शुक्रबार दोहामा भएको समूह बी को खेलमा नेपाल भारत ए सँग ३०६ रनको विशाल अन्तरले पराजित...

जापानमा खाद्य र ऊर्जा मूल्यमा उतारचढाव, मुद्रास्फीति २.२ प्रतिशत

जापानमा अक्टोबर महिनामा मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई) अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ। सरकारी तथ्याङ्कअनुसार मूल्यवृद्धि बैंक अफ...

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य-सचिव ई. सन्तोष पाण्डेय लगायतको टोलीले शुक्रबार कपिलवस्तुको तिलौराकोट, निग्रोधराम कुदान र गोटीहावाको अवलोकन भ्रमण...

मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?

श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो ।

SF

भारत ‘ए’ विरुद्ध नेपाल २६ रनमै अलआउट, ३०६ रनको लज्जास्पद हार

भारत ‘ए’ विरुद्ध एसिया कप राइजिङ स्टार्सको खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको छ।

‘नेपालको हितको पक्षमा उभिनुलाई भारतविरोधी राष्ट्रवाद भन्न मिल्दैन’

नेपालको भूभाग भारतविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुँदैन भन्ने सुनिश्चितता हामीले दिनुपर्छ। तेस्रो मुलुकले नेपालको भूभाग प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्ने अवस्था नहोस्।

सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्‍याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’

पशुपति गौशालामा आफू मोही भएको भन्दै मारवाडी सेवा समितिले हक दाबी गरिरहेको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषकै स्वामित्व हुने जिल्ला र उच्च...

के हामी भारतसँग विवादका बुँदा बनाउन सक्छौं ?

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपाल–भारत सीमा समस्याबारेमा जे अभिव्यक्ति दिए, त्यसको मूल्य उनले अहिले धेरै नभए पनि कालान्तरमा चुकाउनुपर्ने नै हुन्छ ।...

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।

कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

पेचिलो प्रश्न फेरि सतहमा आएको छ– भारतले नेपाली उत्पादनमाथि बर्सेनि किन गैरभन्सार अवरोध थोपरिरहन्छ र के यो भ्रमणले त्यसको स्थायी समाधान खोज्न सक्ला ?

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको...

वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै

सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । यसले सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि व्यवहारमा चुनौतीपूर्ण रहेको संकेत गर्छ...

नेपाललाई फिफा र एएफसीको आश्वासन– एक महिनाभित्र फुक्न सक्छ फुटबल प्रतिबन्ध

खेलकुदमन्त्री सस्मित आफैंले थाइल्यान्डमा फिफा र एएफसी पदाधिकारी भेटेर नेपाली फुटबलमाथिको निलम्बन फुकाउन प्रत्यक्ष पहल गरे, जसका कारण पाँच महिनायताको प्रतिबन्ध हट्ने आश्वासन नेपाली...

रुसद्वारा युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।