रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक...
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन्।...
जापानको आर्थिक वृद्धि प्रारम्भिक अनुमानभन्दा माथि, ब्याजदर वृद्धिको सम्भावना बलियो
काठमाडाैँ । जापानको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिकमा प्रारम्भिक अनुमानभन्दा तीव्र गतिले विस्तार भएको संशोधित सरकारी तथ्यांकले देखाएको छ । यो तथ्यांक जापानको केन्द्रीय...
कतै कमजोरी पो हुन्छ कि भनेर सुत्न पनि डर लाग्छ: गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले नागरिकको ठूलो आशा र भरोसाका कारण आफूलाई जिम्मेवारी निर्वाहमा कतै कमी पो भइहाल्छ कि भन्ने सधैं डर रहने गरेको बताएका छन्।...
इरानमा पेट्रोल महँगियो
काठमाडाैँ । आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो...
समताको मूल्य!
अस्पतालको घडीले रातको तीन बजायो। तर त्यो रात सकिएको थिएन। किनकि केही रातहरू घडीले मापन गर्दैन। ती रातहरू आँसु, प्रतीक्षा, गरिबी र अधुरो आशाले...
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग पराजित, सेमिफाइनलमा ओमनसँग खेल्ने
समूह बिजेता बनेको नेपालले सेमिफाइनलमा ओमनको सामना गर्नेछ।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ मै, तल्लो तहको कार्यतालिका हेरफेर
नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशनहरूको कार्यतालिका हेरफेर गरे पनि १५ औं केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने भएको छ।...
आर्थिक जोखिममा मधेश सरकार : ७ अर्ब बजेट घट्ने अनुमान
सरकारले अनुमान गरेको स्रोत दबाबमा परेको छ । अनुमानित आन्तरिक राजस्व, मौज्दात, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान लक्ष्यअनुसार आउन सकेको छैन । जसका...
सिंगापुरका प्रधानमन्त्रीको तलब ३६ लाख डलर
काठमाडौँ । विश्वकै सबैभन्दा धेरै तलब पाउने राजनीतिक नेता सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा करिब ११ लाख अमेरिकी डलर बराबरको वृद्धि हुने भएको...
कान्ति राजमार्गको टार्कुर्चे खण्डमा पहिरोले सडक अवरुद्ध, मर्मत जारी
२३ भदौ, काठमाडौं । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । यसअघि सडकको...
४ सरकारी अड्डा, १ सवाल : जेनजी आन्दोलनपछि साँच्चै सेवा सुध्रियो?
सुधारको गति बढेको छ। धेरै ठाउँमा लाइन घटेको छ। तर नागरिक र व्यवसायीले खोजेको सुधार लाइन हटाएर सेवा अनलाइन बनाउनु मात्र होइन।
अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट शृङ्खला खेल्ने
काठमाडौँ। अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुने व्यस्त क्रिकेट तालिका सार्वजनिक...
जेनजी शहीदहरूको बलिदान खेर जान दिँदैनौं : सांसद सुनार
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । जेनजी...
ढुक्क हुनुहोस्, यसपालिको गृहमन्त्री घुसिया छैन: सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले अब जनता वा आन्दोलनकारीमाथि राज्यको गोली नचल्ने उद्घोष गरेका छन्।
कांग्रेसले छोट्यायो अधिवेशन प्रक्रिया, जिल्ला–प्रदेश अधिवेशन महाधिवेशनपछि
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशको अधिवेशन केन्द्रीय...
ताप्लेजुङलाई देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला घोषणा गर्ने तयारी
सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।...
गृहमन्त्रीले भने- ३/४ जना पत्रकार आफ्नो पार्टीसहित सुध्रिनुस्
गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।...
गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । मंगलबार जेनजी सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल...
सातदोबाटोमा बन्यो ४५ जेनजी सहिदको सालिक राखिएको ‘जेनजी पार्क’ (भिडियो रिपोर्ट)
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको छ । जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी पार्क’ निर्माण गरिएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।