बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती
वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम...
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो...
१८ करोडको अडियोले कांग्रेसमा आरोप–प्रत्यारोप चर्कियो
काठमाडौँ । प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले प्रहरीसँगको बयानमा ‘कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसका सभापति गगन थापाले १८ करोड रुपैयाँको...
अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण पदक
नेपालले अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड (आईओएए–जुनियर) मा पहिलोपटक स्वर्ण पदक जितेको छ।
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा लागुऔषध, एक जना पक्राउ
२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको...
पाँच वटा मेसिन प्रयोग गरी हटाइँदै छ घोप्टेभीरको पहिरो
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरूद्ध भएको हो।
सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण...
आहा ! सुलिगाड झरना (तस्बिरहरू)
निलो ताल र झरनाको मनमोहक दृश्यले पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गरेको छ ।
सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीतिसमेत खलबलियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् । सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ,...
अध्यक्ष ओली तिहार, नेपालसम्बत तथा छठको शुभकामना कार्यक्रममा सहभागी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा सहभागी...
पटका पट्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
पर्सामा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ।
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख...
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्त्वपूर्ण कार्यक्रम
टर्किए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि सुरु हुँदैछ । टर्किएको अन्ताल्यामा आगामी मङ्सिर ४ गतेसम्म...
पशुपतिको राम मन्दिरमा गाई पूजा (तस्बिरहरू)
यस अवसरमा काठमाडौंको पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई तथा गोरूको पूजा गरिएको छ।
बैंकिङ अनियमितता प्रकरणमा पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा छापा
पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट...
भारतको मध्यप्रदेशमा दीपावलीको रात दुई घरमा भीषण आगलागी, १२ जनाको मृत्यु
नयाँदिल्ली । दीपावलीको रात भारतको मध्यप्रदेश राज्यमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । कटनी र सिवनी जिल्लामा भएका दुई...
मोबाइलका सामग्री बरामद
रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका छ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ।...
चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना
दाङ । देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका...
यो साता ओटीटीमा ‘जेलर २’देखि ‘स्टुडेन्ट अफ द इयर’सम्म
मुम्बई । तिहारको बिदामा घरमै बसेर फिल्म तथा सिरिज हेर्न ओटीटी प्लेटफर्मभन्दा अर्को उपयुक्त विकल्प के होला ? यदि घरमै बसेर ओटीटी प्लेटफर्ममा फिल्म...
कहिले होला राष्ट्रिय सभाका दुई सदस्यको पदपूर्ति?
तीन महिनाभन्दा बढी समयदेखि रिक्त दुई पदमा अझै अन्योल, एक सदस्यको निर्वाचन र अर्कोको राष्ट्रपतिबाट मनोनयन हुनुपर्ने भए पनि सरकारले प्रक्रिया अघि बढाएको छैन...
पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु
वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर...
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प, कहिले खुल्छ सडक ?
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डमा ठूलो सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । तिहारको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।