सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आज बिहान करिब
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →