पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु
डाेल्पा । अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी...
सडक भासिएपछि मूलपानी-बोडे पुल बन्द (तस्बिर)
काठमाडौँ । काठमाडौँको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमि...
पहिरोका कारण कोरला सडक अवरुद्ध
मुस्ताङ । लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको...
हिमपातले हुम्लाको हिल्सा जोड्ने सडक अवरुद्ध, खुलाउने प्रयास जारी
सडकमा बाक्लो हिउँ जम्दा आवागमन प्रभावित भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालन सहज बनाउने प्रयास गरिरहेको छ ।
ट्रम्प–सी भेटवार्ता : ग्लोबल साउथमा अमेरिकाको कमजोर अवस्था उजागर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिचको शिखर वार्ताले अमेरिका–चीन सम्बन्धको दिशा मात्र होइन, ग्लोबल साउथ अर्थात् विकासशील तथा उदीयमान देशहरूले दुई...
११ वर्षका युकी कुरिहाराले जिते एसियन गेम्सको ईस्पोर्ट्समा स्वर्ण
१० असोज, काठमाडौं । जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा...
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन् । महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गरेका...
राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन
काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो दूरीका बसहरू नयाँ बसपार्कमै थन्किएका छन्। सडक ठप्प भएपछि...
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
काठमाडौँ । पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ । सशस्त्र...
बाढी पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास तीव्र बनाइएको छ : सडक विभाग
काठमाडौँ । अविरल वर्षा र बाढी पहिरोका कारण देशभर अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउने प्रयास तीव्र बनाइएको छ । सडक विभागका अनुसार काठमाडौँ जोड्ने...
संखुवासभामा कांग्रेस निर्वाचन निर्देशिकाविपरित तोकियो मनोनयन शुल्क
सूचनामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २० हजार, ३५ वर्षमुनिका युवातर्फको महाधिवेशन प्रतिनिधिका लागि १० हजार र प्रदेश अधिवेशन प्रतिनिधिका लागि १० हजार मनोनयन शुल्क...
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्श गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए ।
भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार
भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुनका लागि पत्राचार गरेको छ।...
हात्तीले फेरेको कञ्चनपुरवासीको रातचर्या
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् ।
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेलधुरा कांग्रेसको निर्णय
डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि अपिल गरेको छ ।
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
१० असोज, सुर्खेत । मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र...
विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओ नियुक्त
१० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् । मसेलिया क्रिकेट संघले...
मलेसिया क्रिकेट सङ्घको सीओओ बन्ने प्रक्रियामा विनोद दास
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का क्रिकेट म्यानेजर तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोदकुमार दास मलेसिया क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (सीओओ) बन्ने प्रक्रियामा...
सुरक्षित गर्भपतन− कानुनी अधिकार छ, तर सेवा लिन किन डराउँछन्?
नेपालको संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई पूर्ण रूपमा सुरक्षित गरेको छ।
अमेरिकी डिजेल निर्यातमा प्रतिबन्धको तयारी : विश्व बजारमा इन्धन सङ्कटको जोखिम
वासिङ्टन डिसी । अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाए वा कटौती गरे त्यसको असर घरेलु बजारमा मात्रै नभई विश्वभर इन्धनको मूल्यमा पर्न सक्ने ऊर्जा विज्ञहरूले...
महामन्त्री पदको उम्मेदवार बन्दै महर, डडेल्धुरा कांग्रेसको समर्थन
डडेल्धुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेस अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ। डडेल्धुरा कांग्रेसको...
‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’
नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।...
इन्द्रजात्राका दिन वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह
काठमाडौँ । ट्राफिक प्रहरीले इन्द्रजात्राका दिन सवारी साधन प्रवेश निषेध गरिएका स्थानहरुबाट वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक...
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।