THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
SF
सेतोपाटी

सुरूङभित्र उद्धार गर्न चिनियाँ र भारतीय टोली परिचालन, को कहाँ खटिएका छन्?

केही दिनअघि सम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत खटिएर खोजी तथा उद्धार गरिरहेकोमा आइतबारदेखि भारतीय र चिनियाँ उद्धारकर्मीको टोली पनि...

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीलाई प्रश्न– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रास्वपाले के गरिरहेको छ ?

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भयो । सरकारले बाढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त...

माथिल्लो त्रिशूली ‘३ ए’मा उद्धार तीव्र : प्रवेशद्वार खोल्ने काम एक घण्टामा पूरा हुने

भोटेकोशी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम अबको करिब एक घण्टामा पूरा...

SF

रसुवा बाढी व्यवस्थापनमा अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

‘हिमचट्टान फुटेपछि हिमालमा हलचल छ, अझै पहिरो गइरहेको छ’

रसुवामा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । अहिले किन यति ठूलो विपत्ति आयो र हिमालय क्षेत्रमा के भइरहेको छ भन्ने संसारभर...

उद्धारमा भइरहको ढिलाइबारे के भन्छन् विपद् प्राधिकरण प्रमुख ?

काठमाडौँ । भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ । बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत...

SF

रसुवा बाढी प्रभावितलाई नाइमाको ५० लाख सहयोग

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका लागि ‘प्रोटेक्सन क्लस्टर’ (संरक्षण समूह) को कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । महिला,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कृष्णभिरमा हिँड्न समेत नमिल्ने गरी भासियो सडक

धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ।

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्। बाढी प्रभावित क्षेत्रको निरीक्षणका...

पुतली कि कठपुतली ?

मैले अनुभूति गरेको छु अस्तित्वको अचल नियम जीवन क्षणभङ्गुर छ मृत्यु अवश्यंभावी ध्रुवसत्य मेरो मृत्यु निश्चित छ म आजै ढल्न सक्छु भोलि वा कुनै...

SF

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै इन्धन आपूर्ति, काठमाडौंमा समस्या नहुने

खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक बाटो प्रयोग गरिने भएको छ।

रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, १६० जना उपचारपछि डिस्चार्ज

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सेफ टंक सापकोटाले ‘च्यारिटी डिनर’ बाट उठ्ने ४४ लाख बाढीपीडितलाई दिने

नेपालमा हालै आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न चारै वटा रेस्टुरेन्टमा परोपकारी डिनर आयोजना हुन लागेको हो । यो पहलबाट १७ हजारदेखि २५ हजार युरो...

माथिल्लो त्रिशूली ३ ‘ए’ : हेलिकप्टरबाट डोजर ओसारियो, केही बेरमै सुरुङको मुख खोलिँदै

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।...

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता जगदीश खरेलले बैठक आज दिउँसो ४ः ३०...

रित्तियो मेरो गाउँ

कलकल बग्ने खोला आज, उर्लिएर भेल भयो एकैछिनमा वर्षौंको सपना, पखाल्ने खेल भयो । हिजोसम्म हाँस्ने–खेल्ने, मेरो प्यारो सानो गाउँ आज गेग्रान, पहिरो, माटो—...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

SF

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्रीदैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग...

चीनको सिजाङमा पहिरोः नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा...

रसुवाबाट सम्पर्कविहीन भाइको खोजीमा बुटवल आइपुगे भाइ

बुटवल । रसुवामा आएको बाढीपछि प्रभु बैंकमा कार्यरत करिब ३५ वर्षीय किशोर गौरी भदौ १० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। चार दिनदेखि सम्पर्कविहीन भएपछि उनको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।