रसुवाबाट सम्पर्कविहीन भाइको खोजीमा बुटवल आइपुगे भाइ
बुटवल । रसुवामा आएको बाढीपछि प्रभु बैंकमा कार्यरत करिब ३५ वर्षीय किशोर गौरी भदौ १० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। चार दिनदेखि सम्पर्कविहीन भएपछि उनको परिवार अन्योल र चिन्तामा छ। किशोर जीवितै कतै उद्धारको पर्खाइमा छन् वा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →