THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
नागरिक न्युज

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् ।...

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सोमबार बल्घाबाट...

पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

एनपीएल: लुम्बिनीले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।...

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न  निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको...

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने

केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

SF

त्रिवि मैदानमा तयार हुँदैछ पिच, भरिँदैछ प्यारापिट (तस्बिरहरू)

आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएलको उद्घाटन खेल हेर्न टीयू मैदान पुगे खेलकुदमन्त्री सस्मित

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उद्घाटन खेल हेर्न कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।...

झापामा सुनचाँदीका गरगहनासहित नगद चोरी

झापा । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट सोमबार बिहान विभिन्न धनमाल चोरी भएको छ। घरबाट सुन तथा चाँदीका गरगहना...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाठ्यक्रम विकास केन्द्रको समकक्षता प्रमाणपत्र वितरण सेवा बन्द

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द भएको जनाएको छ । राष्ट्रिय साइबर...

मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, एमाले–जसपा–जनमतबिच छलफल

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल खुला विश्वविद्यालयका उपकुलपति र कुलसचिवका उम्मेदवारको भोलिदेखि अन्तरवार्ता हुने

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदका उम्मेदवारहरूको भोलि मङ्गलबारदेखि अन्तर्वार्ता र प्रस्तुतीकरण हुने भएको छ । उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण भोलि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएल तेस्रो संस्करणको उद्घाटन LIVE UPDATES

काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएकोो प्रतियोगिताको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएल सुरु हुनुअघि यस्तो छ त्रिवि क्रिकेट मैदानमा चहलपहल (तस्बिरहरू)

उद्घाटन खेल सुरु हुनुअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा उल्लेख्य रुपमा दर्शकहरू पुग्न थालेका छन् ।

छठ नजिकिएसँगै बजारमा चहलपहल बढ्दो

धनुषा। लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेसका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न...

कम्मर र ढाडको दुखाइबाट राहत पाउन उपयोगी योगासन

काठमाडौँ । कम्मरको कडापन वा जकडिएको अवस्था हटाउनका लागि हस्तोत्तानासन एक प्रभावकारी योगासन हो। यस आसनमा हातहरू माथितिर उठाएर शरीर तन्काइन्छ र हल्का पछाडितिर...

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका...

SF

अमित शाहबारे टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी आठ वर्षपछि निर्दोष ठहर

सन् २०१९ मा कर्नाटकमा भएको निर्वाचन प्रचारसभाका क्रममा मोदीको थर भएका नीरव मोदी र ललित मोदीको प्रसंग जोडेर टिप्पणी गरेको मुद्दामा गुजरातको अदालतले सन्...

खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू

काठमाडौँ। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।