THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

दसैँको मौका छोपी काठमाडौँका घरहरूमा चोरी गर्ने चार जना पक्राउ, ठुलो मात्रामा सुनचाँदी बरामद

काठमाडौँ । दसैँको समयमा घरमा कोही नभएको मौका पारेर चोरी गर्ने चार जनालाई प्रहरीले चोरीका सुन तथा चाँदीका गरगहना र नगदसहित पक्राउ गरेको छ।...

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता...

कर्णालीको हवाई सेवा सुधारका उपाय खोज्दै पर्यटनमन्त्री पौडेल

कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच गहन छलफल भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लागुऔषधसहित नौ जना पक्राउ

प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

SF

प्रधानमन्त्री बालेनले गरे एनपिएल तेस्रो संस्करणको उद्घाटन (तस्बिरहरू)

उनले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।

कात्तिक १७ र १८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...

एनपीएलको उद्घाटन खेल सुरु: सुदूरपश्चिम ब्याटिङमा, लुम्बिनीको बलिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेल सुरु भएको छ।

एनपीएल : कीर्तिपुरमा लुम्बिनी र सुदूरपश्चिमको पहिलो खेल सुरु

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल सुरु भएको हो ।

SF

थाहा होस्!

आजभोलि गुगलमा सबै प्रश्नको उत्तर छ तर कहिले खोज्न नपरोस् मानवताको अस्तित्व विभेदको अर्थ अभावका सङ्ख्या!

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

रावलले अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।...

तस्बिरमा हेर्नुहोस् एनपीएलको उद्घाटन समारोह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री बालेन...

SF

भदौ १० को बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्ब १७ करोडको क्षति

राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडीएनए) अन्तर्गत गरिएको घरधुरी सर्वेक्षणमा यस्तो देखिएको हो।

प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्।...

सुन सस्तिँदा किन बढ्दै छ तेलको भाउ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । एक...

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।

बालेनले गरे एनपीएलको उद्घाटन, औपचारिक रूपमा प्रतियोगिता सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार प्रधानमन्त्री शाहले...

SF

एक्स्ट्रिम इनर्जी ड्रिंकको 'एक्स्ट्रिम एन्थम' सार्वजनिक

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री बालेन शाह

नेपाल प्रिमियर लिग (एनपीएल) को खेल अवलोकन गर्न प्रधानमन्त्री बालेन शाह कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।...

आउँदैछ चक्रवात ‘अर्णव’: पाँच प्रदेशमा भारी वर्षा र हावाहुरीको चेतावनी

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि भारी वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। जल...

त्रिवि क्रिकेट मैदानमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाहले सोमबार एनपीएलको...

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन

उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् ।...

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सोमबार बल्घाबाट...

SF

मुक्तिमिराज!

गाउँको पसल मान्छेहरूको भिडभाड, खचाखच व्यापारको केन्द्र थियो कमरेडले केहीलाई भेटे, कुराकानी गरे हेर्दा हेर्दै साहुजी ‘सामन्त’ करार भयो त्यही रात ‘शोषक’ भौतिक कारबाहीमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।