कांग्रेस महाधिवेशन सार्ने तयारी
काठमाडौँ। नेपाली कांग्रेसको १५औ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी...
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार सम्पन्न सभाले आर्थिक...
एन आई सी एशिया बैंकका ग्राहकलाई होन्डा ब्राण्डका गाडी किन्दा विशेष सुविधा
गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहकले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।...
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।...
अनुसन्धान क्षमता विकासमा केन्द्रस्टन विश्वविद्यालयकी प्राध्यापक इरेना भोडेन्स्काको नेतृत्वमा काठमाडौंमा कार्यशाला सम्पन्न
काठमाडौँ। नेपालमा अनुसन्धान संस्कृति प्रवर्द्धन तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT), कमलादीमा अनुसन्धानसम्बन्धी दुई महत्वपूर्ण पाँच दिने कार्यशाला सम्पन्न...
‘सार्क ट्यांक सिजन-२’ दसैंपछि हिमालय टेलिभिजनमा आउने, ६० करोड बराबर ‘डिल’
सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको हिमालय टेलिभिजनले जनाएको छ ।
अर्घाखाँचीमा ‘स्व.रमा देवी स्मृति टी–१० क्रिकेट कप’ हुने
काठमाडौँ । पहिलो संस्करणको ‘स्व.रमा देवी स्मृति टी–१० क्रिकेट कप’ प्रतियोगिता हुने भएको छ । ‘स्व.रमा देवी स्मृति टी–१० क्रिकेट कप’ को आयोजनामा अर्घाखाँचीको...
अपाङ्गता व्यवस्थापन सूचना प्रणाली सिम्समा समायोजन गरी मन्त्रालयलाई हस्तान्तरण
अबको मुख्य काम एकीकृत प्रणालीको लाभ स्थानीय तहका नागरिकसम्म पुर्याउनु रहेको भन्दै उनले प्रणाली प्रयोग गर्न स्थानीय तहको क्षमता विकासमा जोड दिए।...
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सचिवहरूको जिम्मेवारी हेरफेर
विराटनगर। कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको...
कांग्रेस महाधिवेशन: सभापति बन्न संस्थापनमा ४० हजार, देउवा समूहमा ३० हजार मात्र !
देउवा समूहको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकामा वडा तहदेखि केन्द्रीय तहसम्म उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरिएको छ।...
बुवालाई कहिल्यै देख्न नपाइने हो कि भन्ने इमरान खानका छोरालाई डर!
खान हाल भ्रष्टाचार सम्बन्धी मुद्दामा जेल सजाय भोगिरहेका छन्। गत वर्ष उनलाई एउटा भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो।
कोरियामा नेपथ्यको बृहद् नेपाली जमघट, हजारौँ नेपाली एकै ठाउँमा
सियोल । दक्षिण कोरियाको महत्त्वपूर्ण पर्व ‘छुसक’को अवसर पारेर चर्चित नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले आफ्नो साङ्गीतिक प्रस्तुतिमार्फत त्यहाँ रहेका हजारौँ नेपालीलाई एकै ठाउँमा जोडेको...
नेपाली १६ गतेदेखि हुने कांग्रेस महाधिवेशन केही दिन सर्ने
कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।
कांग्रेसको १६ गतेदेखि हुने महाधिवेशन केही दिन सर्ने
कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।
इरानी सर्वोच्च नेताको दाबी– शत्रु सेनालाई छिट्टै अरब सागरबाट धपाउँछौं
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानी सेनाले दक्षिणी इरानको तटीय क्षेत्रबाट शत्रु(अमेरिकी सेना)लाई अरब सागरसम्म धपाएको दाबी गरेका छन् ।
क्रुज पुलमा अड्कियो, प्रशासन क्रेन खोज्दै बस्यो
चितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ तत्काल सुरक्षित रूपमा हटाउन नसकिएपछि विपद् व्यवस्थापन र प्रशासनिक पूर्वतयारीमाथि...
खाद्य आयातको स्वीकृति मिलाइदिने भन्दै २८ लाख घुस, अधिकृतसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित...
प्रदेश सरकारको पहिलो प्राथमिकता बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माण : मुख्यमन्त्री थापामगर
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपालमा जनावरको टोकाइ भयावह : छैन पर्याप्त खोप
काठमाडौँ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई दुई लाख ६४ हजार भाइल रेबिजविरुद्धको खोप...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।