THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

सन् २०३० सम्ममा एआईले मानव जाति समाप्त पार्ने दाबी ‘भ्रामक’ : एनभिडियाका सीईओ ह्वाङ

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र...

एमालेमा अझै गठन भएन स्थायी कमिटी र पोलिटब्युरो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले सचिवालय...

१७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण

काभ्रे । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी स्वास्थ्यकर्मीस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८०...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब रु. आठ करोडको लागतमा धवलागिरि–३ घट्टेखोलामा विसं २०७९ देखि सुरु...

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गीरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा,...

गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन

५ असोज, पोखरा । गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस...

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६एफई’

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६एफई सार्वजनिक गरेको छ। वान यूआई ९ प्रणालीसहित बजारमा आएको यो पहिलो स्मार्टफोन हो।...

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

चीन । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल स्तब्ध

सुरुदेखि दबाबमा परेको नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।...

SF

१४५१ जनाको शव फेला, ५७८६ जना अझै बेपत्ता

भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४५१ पुगेको छ।

जलअप्सरा : नामजस्तै सुन्दर चरा (तस्बिर)

सुनसरी, ५ असोज । सिमसार क्षेत्रमा पाइने जलअप्सरा नामको आकर्षक चरा यतिबेला सुनसरीका विभिन्न क्षेत्रमा देखिन थालेको छ । लामो पुच्छर, शरीरको आकर्षक रंग...

नवलपुरमा कृषकका लागि अनुदान, असोज १३ गतेभित्र आवेदन दिन आह्वान

नवलपुर । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्ने गरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ। कार्यालयले...

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

ढाका । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप...

बजेट अभावले धनकुटाको पाख्रीबासमा अलपत्र पर्‍यो औद्योगिक ग्राम

धनकुटा । धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम बजेट अभावका कारण अलपत्र परेको छ। आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा निर्माण कार्य...

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै, संसदीय विशेष समिति गठनबारे छलफल हुने

५ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था...

एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय समिति बैठक

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । आइतबारदेखि सुरु भएको सचिवालय...

टोकियोतर्फ बढ्दै शक्तिशाली समुद्री आँधी ‘दुजुआन’, २७५ भन्दा बढी उडान रद्द

टोकियो । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ अघि बढेपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द भएको छ। आँधीसँगै भारी वर्षा र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं उपत्यकामा सोमबार दिउँसो तथा साँझ हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उपत्यकामा वर्षा खण्डित प्रकृतिको हुने भएकाले सबै स्थानमा एकै पटक र...

संसदीय विशेष समिति गठनबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति र यसका कारणबारे सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी सुरु भएको छ। सोही...

डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भीमबहादुर साउदले बताएका छन्। सभापति साउदका अनुसार...

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न...

रूपाले माग्यो भूमि बैंकका लागि जग्गा : जग्गाधनीलाई प्रतिफल, नहुनेलाई अवसर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमि बैंक स्थापना तथा सञ्चालनका लागि स्वीकृति पाएका देशका पाँच...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।