एसियाली खेलकुद : १३ वर्षीया यु जिदीले जितिन् कीर्तिमानी स्वर्ण पदक
टोकियो । चीनकी १३ वर्षीया स्कुले छात्रा यु जिदीले एसियाली खेलकुदको पहिलो दिन २०० मिटर बटरफ्लाईमा कीर्तिमानी स्वर्ण पदक जितेकी छन्। कीर्तिमान बनाएर स्वर्ण...
यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डा
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ । पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले ५ वटा एजेण्डा...
जनकपुर प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ
५ असोज, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने
५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ...
वैज्ञानिकले फेला पारे पछाडितिर हिँड्ने माछा
काठमाडौँ । समुद्रको निकै गहिराइमा पाइने माछाको एउटा प्रजाति पछाडितिर हिँडेको दृश्य क्यामेरामा कैद भएको छ । सामान्यतया माछा अगाडि वा दायाँ–बायाँ हिँड्ने गरे...
कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिए जेनजी
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट जेनजी उमेर समूहका क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । असोज ३ र ४ गते भएको वडा...
एक्सन अवतारमा देखिइन् रश्मिका, 'मैसा' टिजर सार्वजनिक
टिजरमा रश्मिका अहिलेसम्मकै फरक र दमदार एक्सन अवतारमा देखिएकी छन्।
नार्कमा राजनीतिक हस्तक्षेप रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्नुपर्ने...
कृषि अनुसन्धान सेवा आयोग गठन गर्न माग
नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रेष्ठले परिषद्मा विद्यमान प्रशासनिक समस्या र वैज्ञानिकहरूको न्यून सेवा–सुविधाबारे चिन्ता व्यक्त गरे ।
सांसद भएको १० प्रतिशत समय जाँदा पनि कृषि समिति पुरानै पारामा : ढकाल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य सागर ढकालले संसदीय समितिहरू पुरानै पारामा चलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै...
एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समिक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पास गरेको...
‘परिवार’ कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । फिल्म ‘परिवार’ आगामी कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको...
डुजुआन टाइफुनका कारण जापानमा २७५ उडान रद्द, जनजीवन प्रभावित
चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।...
बिग बोसको मञ्चमा ट्रोलर्समाथि कड्किए सलमान, टोपी र टी-सर्ट खोलेर देखाए एब्स
मुम्बई । रियालिटी शो ‘बिग बोस २०’ को दोस्रो ‘विकेन्ड का वार’ मा अभिनेता सलमान खान ट्रोलर्समाथि कडा रूपमा प्रस्तुत भएका छन्। कार्यक्रमका क्रममा...
भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा, तस्बिरहरु
काठमाडौँ । भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । आगजनीपछि बन्द रहेको स्टोर पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि नियमित...
सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक बस्दै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता...
सोमबार सेयर बजार बन्द रहने
५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालि.
एक महिनामै २ खर्ब १५ अर्ब बढी रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।...
नेपालगञ्जमा १५९औँ रामलिला मञ्चन हुने
नेपालगञ्ज । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । दसैँको अवसरमा...
विवाहको प्रलोभन र महिला उत्पीडनको आरोपमा ‘महाभारत’का भीम सौरव गुर्जर पक्राउ
मुम्बई । टेलिभिजन शृङ्खला ‘महाभारत’ मा भीमको भूमिका निभाएका अभिनेता तथा डब्लुडब्लुई रेसलर सौरव गुर्जरलाई विवाहको प्रलोभन देखाएर महिला उत्पीडन गरेको आरोपमा हैदराबाद पुलिसले...
एसियन गेम्स : सफ्ट टेनिसको मिक्स्ड डबल्समा पदक दौडबाट बाहिरिए कमल र जर्जिया
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्स विधाको पदक दौडबाट नेपालका कमल भण्डारी र जर्जिया चौधरी बाहिरिएका छन् । जापानको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।