THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 16 November 2026
रातोपाटी

युक्रेनलाई नेटोमा लैजान अमेरिकाको नयाँ प्रस्ताव, के मान्लान् पुटिन र जेलेन्स्की?

रुससँगको युद्ध सुरु भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा अमेरिकाले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल गराउने नयाँ विकल्प अघि सारेको छ।...

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख...

SF

दाङमा दुई दिनमा ३२ जना समातिए जुवा खालबाट, १० लाख रूपैयाँ बरामद

दाङमा प्रहरीले जुवा खालमा छापा हानेर दुई दिनमा ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १० लाख ४२ हजार ९ सय ५३ रुपैयाँ नगद बरामद...

जम्बो कार्यसमिति : कम्युनिस्टकै बाटोमा कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस पार्टी स्थापना हुँदाखेरि पार्टी सभापतिको मात्रै निर्वाचन हुन्थ्यो, बाँकी कार्यसमितिका सबै पदमा सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा थियो । धेरै...

विश्व टेस्ट च्याम्पियनसिप सन् २०३१ सम्म नौ टोलीमै सीमित रहने सम्भावना

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) आगामी सन् २०३१ सम्मका दुई चक्रमा पनि नौ टोलीमै सीमित रहने सम्भावना देखिएको छ। प्रतियोगिता विस्तारको पक्षमा चर्को...

मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगुमा भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने भएको छ।...

इन्फान्टिनोलाई चुनौती नदिने वेङ्गरको घोषणा

जुरिच । इङ्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेङ्गरले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को आगामी अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय...

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ।...

SF

ठगी गर्नेले पैसा निकाल्नुअघि नै रोक्न सकिएला?

'तपाईंको खाता बन्द हुँदै छ। केवाइसी अद्यावधिक गर्नुपर्छ। मोबाइलमा आएको कोड भन्नुहोस्!' बैंकको नाम लिएर आउने यस्ता आग्रहले ग्राहकलाई हतारमा निर्णय गर्न लगाउन सक्छन्।...

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र...

SF

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

इटालीले मोबाइल प्रयोगकर्ताको ग्यालरीमा रहेका फोटो र भिडिओ उनीहरूको स्पष्ट अनुमति नलिई फेसबुकले प्रयोग गरेको भन्दै मेटालाई जरिवाना गरेको छ।

सी, ट्रम्प र पुटिनबिच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर १९ मा चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर...

जापानमा किन भाइरल हुँदैछ विमल नेपालीको भाषण ?

कतिपय जापानी प्रयोगकर्ताले विदेशीहरू जापानमा काम गर्न र आफ्नो भविष्य बनाउन आउने भएकाले जापानको रक्षा गर्न वा जापानी नागरिकलाई सहयोग गर्न आएको भन्नु अनुचित...

चार खेलाडीलाई वडाध्यक्ष कप चेसको उपाधि

क्षितिज भण्डारीले प्रथम काठमाडौं महानगरपालिका २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा उपाधि जितेका छन्।...

सम्बन्धमा मौनताको पर्खाल : कतै आफ्नै बानीले प्रेममा दूरी त ल्याउँदै छैन?

सम्बन्धहरू सधैँ ठुलो झगडा वा धोकाका कारण मात्र टुट्दैनन्। कतिपय अवस्थामा दूरीहरू निकै शान्त रूपमा जीवनमा भित्रिन्छन्- नभनिएका सन्देश, विनाकारणको विवाद र कुराकानी कहिले...

लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका...

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

सिन्धुपाल्चोक । हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ । प्रकृति,...

SF

धनगढीबाट काठमाडौं आउँदै गरेको बस सडकमै पल्टियो, २५ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको उक्त बस चालकले नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

SF

बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्।

नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती

नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै...

नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ  

क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्।...

चित्लाङमा ६ किलो चरेससहित दुई जना नियन्त्रणमा

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।...

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे।...

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य...

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।