THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
SF
सेतोपाटी

सुन-चाँदीको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो...

भोटेकोसी बाढीका कारण रोकिएको ‘वीर गणेशमान’ ४ गतेदेखि मञ्चन हुने

काठमाडौँ । भोटेकोसी बाढीका कारण मञ्चनमा आएको केही दिनमै रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । आगामी ४ गतेदेखि १९ गतेसम्म...

रोनाल्डोकी आमाको आरोपपछि बोले पोर्चुगलका प्रशिक्षक

लिस्बन । पोर्चुगलका मुख्य प्रशिक्षक जोर्ज जेससले क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस अभेइरोले लगाएको आरोपप्रति प्रतिक्रिया जनाएका छन्। अभेइरोले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले आफ्ना छोरालाई...

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...

लोहोरो प्रहारबाट श्रीमतीको मृ'त्यु, श्रीमान् पक्राउ

घटनाबारे राति नै प्रहरीलाई जानकारी भएको र जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।...

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता (सूचीसहित)

काठमाडौँ । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ...

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

०७७, २०७९, २०८० र २०८२ सालमा पनि शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।

SF

प्रतिकूल अवस्थामा पनि उत्कृष्ट व्यवसाय गरेको भन्दै भाटभटेनी सुपरमार्केट सम्मानित

जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याएको भन्दै भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ।

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान...

एआई युगको शक्ति संघर्ष : ‘जासुसी’को बहानामा एनभिडियामा ‘कु’

ट्रम्प प्रशासनभित्र रहेका चीनविरोधी कट्टरपन्थीहरूले यस घटनालाई चीनसँगको वार्तामा कस्तो लेनदेन र सौदाबाजीका लागि उपयोग गर्ने आकलन गरेका छन्, त्यो पनि विचारणीय छ। अवश्य...

झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले यसै साता आफूले स्थापना गरेको कम्पनीबाट राजीनामा दिएका छन् । उनीमाथि...

सार्वजनिक बिदामा पनि खुले राजस्व कार्यालय

कात्तिक मसान्तमा आय विवरण दाखिला, कर बक्यौता फरफारक र आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले...

SF

१५ वर्षमा आठ पटक सर्वाधिक आयकर तिर्ने परिवार: राजबहादुर शाह चाैथोपटक सम्मानित

राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा.

कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्‍याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।

SF

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता

आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्।

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

वासिङ्टन डिसी । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न प्रयासरत छन्...

‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

मुम्बई । फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को...

जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको उद्धार, केएमसीमा निःशुल्क उपचार सुरु

काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचार गराइरहेकी २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। सोमबार नेपाल आइपुगेकी उनको सिनामंगलस्थित...

यी हुन् १ लाख पुरस्कार जित्ने १५ जना

काठमाडौँ । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दैनिक पुरस्कार एक लाख जित्ने १५ जना विजेता उपभोक्ताहरूको विवरण सार्वजनिक गरिएको छ। कारोबारका आधारमा...

ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध मनिलामा प्रदर्शन, इरान युद्ध र प्याक्स सिलिका परियोजनाको विरोध

१ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण,...

कोप–३१ मा हिमाली मुद्दा : मञ्चमा चर्को बहस, तर विपद्‌पीडितको हात रित्तै

अन्ताल्या । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले उठाएको हिमाली मुद्दाले अपेक्षित अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। हिमाली क्षेत्रमा जलवायु...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।