सेवाग्राहीलाई हैरानी दिने ७ बिचौलिया यातायात कार्यालय बुटवलबाट पक्राउ
बुटवल । रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१३ स्थित कार्यालय परिसरमा...
१८ वर्षअघि देखेको सपना अब बल्ल पूरा हुँदै
धनगढी । कैलालीको चिसापानीबाट कर्णाली नदीको सुन्दर दृश्य नियाल्दै चुरे पहाडको काखमा रहेको राजकाँडा पुग्न अब घण्टौँ हिँड्नुपर्ने छैन। चिसापानीबाट सिधै राजकाँडा जोड्ने केबलकार...
चार जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृ’त्यु, २ घाइते
देशका विभिन्न चार जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिराहा, धादिङ, कास्की र पर्सामा भएका ती दुर्घटनामा अन्य दुई...
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग विषाक्त प्रदूषणको चपेटामा
बेलायतस्थित अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको नयाँ प्रतिवेदनले इजरायलको तीन वर्षभन्दा लामो सैन्य आक्रमणका कारण गाजा गम्भीर वातावरणीय प्रदूषणको चपेटामा परेको देखाएको छ । प्रतिवेदनअनुसार...
संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड
८ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन्...
महिला क्रिकेटतर्फ विभागीय टोली पुलिसको फराकिलो जीत
सुर्खेत । दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार जीत निकालेको छ । वीरेन्द्रनगर...
कुमार बेनलाई पक्राउ गर्न माग गर्दै वाईसीएल सचिवले दिए प्रहरीमा जाहेरी
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ । वाईसीएलका केन्द्रीय सचिव धनबहादुर...
स्थानीय तहमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव छैन : प्रचण्ड
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव नरहेको बताएका छन् ।...
दोहोरो अङ्कले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको सेयर कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १५.३९ अङ्कले उकालो लागेर २...
काभ्रेमा डेंगु सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख...
जनकपुरबाट दिल्लीसम्म रेल सञ्चालन गर्ने थियो सहमति, तर अयोध्यामै टुंगियो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण गएको समयमा दुई देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवाको भर्चुअल उद्घाटन गरे । शाह र भारतीय समकक्षी...
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९...
भारतीय पत्रकारको मिश्रीलाई प्रश्न– इपिजी प्रतिवेदनलाई एउटा भिजन वक्तव्यले प्रतिस्थापन गर्न सक्छ?
नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटेर तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन्।
हसिना फर्किए हतकडी लगाउँछौं : विदेश राज्यमन्त्री कबिर
ढाका । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ ।...
पाकिस्तान ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, रसिदले एक्लैले लिए तीनै विकेट
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। बलर रसिद खानको घातक बलिङसामु पाकिस्तान ‘ए’ को...
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
बेइजिङ । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी...
एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै
न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू...
दसौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा नेपाल पुलिसको विजयी सुरुवात
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अनतर्गत मंगलबार भएको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । कर्णाली रङ्गशालामा मंगलबार भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।