सरकार र सुक्खा बन्दरगाह मुआब्जा पीडितबिच सहमति
पर्सा। सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबिच सहमति भएको छ।...
कांग्रेसमा पुराना राजनीतिक परिवारका उत्तराधिकारी महाधिवेशन बाहिर, गगनसँग उभिइन् सुजाता
शशांक, शेखर, प्रकाशमान र विमलेन्द्र १५औं महाधिवेशनको मूल प्रक्रियाबाट बाहिर हुँदा गिरिजाप्रसादकी छोरी सुजाता गगन थापा नेतृत्वको कांग्रेससँग उभिएकी छन्।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण
२१ असोज, काडमाढौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ । प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम...
‘मेक अमेरिका हट अगेन’ अभियान चलाइरहेकी ३० वर्षीया युवती
डेबोनो क्यानडाकी नागरिक भएकाले अमेरिकी चुनावमा मतदान गर्न पाउँदिनन्। तर उनले ट्रम्पलाई समर्थन गर्ने र आफूले मतदान गर्न पाए रिपब्लिकनलाई मतदान गर्ने बताएकी छन्।...
४ हजारभन्दा बढी वडाको अधिवेशन सकियो, पालिका अधिवेशन २३ गतेसम्म लम्बिने
विराटनगर। नेपाली कांग्रेस (देउवा समूह) ले सञ्चालन गरिरहेको आन्तरिक अधिवेशन अन्तर्गत देशभरका ४ हजार १ सयभन्दा बढी वडाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको छ। यस्तै,...
शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल
२० असोज, काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक हुन् । शिक्षा क्षेत्रमा...
तीनकुने घटनामा दुर्गा प्रसाईंले हिंसा भड्काएको ठहर, कारबाही गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक झडपमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का कमान्डर दुर्गा...
मुस्ताङका तीन स्थानीय तहद्वारा ६ ब्यारेल इन्धन सहयोग
मुस्ताङ। राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन्। यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक...
दिल्लीमा बहुतले भवन ढल्यो, ७ जना पुरिएको आशंका
प्रत्यक्षदर्शीका अनुसार अझै ६ देखि ७ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
क्रिकेटः आफैले लक्ष्य निर्धारण गरेको खेलमा ओमान ‘ए’ विरूद्ध नेपाल विजयी
ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो, तर......
‘द पेन’ : शैक्षिक दबाब र मानसिक स्वास्थ्यको मार्मिक चित्रण
केवल अङ्क र प्रमाणपत्रलाई नै जीवनको एकमात्र सफलता मान्ने सामाजिक चेतनालाई यस फिल्मले बलियो चुनौती दिएको छ ।
एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
कृषि तथा वनजन्य उत्पादन प्रवर्द्धन र बजारीकरण गर्न उद्योग र कृषि मन्त्रालयबीच छलफल
दुई मन्त्रीबीचको छलफल विशेषगरी न्यूनतम समर्थन मूल्य कार्यान्वयन, आयात प्रतिस्थापन, स्वदेशी उत्पादन बजारीकरण र वन पैदावारको अधिकतम उपयोगमा केन्द्रित थियो ।
कालीगण्डकीले सोहोरेको घरजग्गा हेर्दै भक्कानिन्छन् फर्सेवासी
११ गते कालीगण्डकीमा आएको बाढीले पुरानो फर्से बजार बगर बनाउँदा धेरै नागरिक बेघर हुन पुगेका छन् । दु:ख गरेर जोडेको जायजेथा बगाउँदा फर्सेवासीका आँखा...
४६ लाख रुपैयाँ बराबरका अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ ।
ओडीआई विश्वकप खेल्ने सपना कहिले होला पूरा ?
एसोसिएट राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल अहिले टेस्ट राष्ट्रहरूसँग खेल्ने तहमा पुगेको छ । तर एउटा सपना भने अझै अधुरै...
खोटाङका सात पालिकामा देउवा कांग्रेसको अधिवेशन सम्पन्न
खोटाङ। नेपाली कांग्रेस (देउवा समूह)को पालिका अधिवेशनअन्तर्गत खोटाङ जिल्लाका १० स्थानीय तहमध्ये सात वटा पालिकामा अधिवेशन सकिएको छ। अधिवेशनहरूबाट सबैजसो पालिकामा नयाँ कार्यसमिति सर्वसम्मत...
जहाँ बिरामी पर्दा पैसा खोज्नुपर्दैन
हेटौंडा उपमहानगरपालिका–९ मा बिरामीले उपचारका लागि पैसा खोज्नुपर्दैन । दीर्घरोग लागेका नागरिकले नियमित औषधि किन्न खर्च जुटाउनुपर्दैन । स्वास्थ्य परीक्षण गराउँदा पनि शुल्क तिर्नुपर्दैन...
प्रहरी सरुवामा किन भइरहेको छ ढिलाइ ?
नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि, डीएसपी, एसपी केही एसएसपी सरुवा एक वर्ष अवधि पुगिसक्दासमेत हुन सकेको छैन । १३/१४ महिनासम्म सिनियर प्रहरी अधिकृतहरूले कमान्ड सम्हालिरहेका छन्...
सडकमै सुतिन् प्रियंका गान्धी
नयाँ दिल्ली । भारतीय निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीले बुधबार लगातार दोस्रो दिन...
तीनकुने घटनामा राज्य चुकेको ठहर: तत्कालीन सिडिओ, एसएसपी र एसपीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनको विस्तृत छानबिन गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका...
पशुपतिनाथको मूल मन्दिरमा थोमसलाई प्रवेश अनुमति थिएन : आशिका तामाङ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना श्रीमान् थोमसलाई पशुपतिनाथ मन्दिरको मूल मन्दिरभित्र प्रवेश गर्ने अनुमति नभएको स्पष्ट पारेकी छन्। पशुपतिनाथ...
प्रसूति हेरचाहबारे पूर्ण जानकारी दिँदैनन् चिकित्सक, सुत्केरीले भोग्नुपर्छ सास्ती
'डिस्चार्ज हुने बेलामा मुख्यमुख्य कुराहरू भन्ने गरेका छौं। त्यतिबेला उहाँहरूले नसुन्नु भएको पनि हुनसक्छ। साथसाथै कहिलेकाहीँ धेरै सुत्केरी भएकाले ड्युटीमा खटिएका नर्सले भन्न बिर्सिनु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।