नवराज सुवेदीलाई क्षतिपूर्ति दिन र तत्कालीन सीडीओलाई सचेत गराउन आयोगको सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ८५ वर्ष नाघिसकेका ज्येष्ठ नागरिक एवं राजनीतिज्ञ नवराज सुवेदीलाई निजकै निवासमा गैरकानुनी रूपमा २५ दिनसम्म स्थान हदमा राखेको...
‘द पेन’ : शैक्षिक दबाब र मानसिक स्वास्थ्यको मार्मिक चित्रण
केवल अङ्क र प्रमाणपत्रलाई नै जीवनको एकमात्र सफलता मान्ने सामाजिक चेतनालाई यस फिल्मले बलियो चुनौती दिएको छ ।
ओडीआई विश्वकप खेल्ने सपना कहिले होला पूरा ?
एसोसिएट राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल अहिले टेस्ट राष्ट्रहरूसँग खेल्ने तहमा पुगेको छ । तर एउटा सपना भने अझै अधुरै...
एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई राष्ट्रहित विरुद्ध कसुरमा मुद्दा चलाउन प्रहरीको राय
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई मुद्दा चलाउन...
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारी दुवै पक्षबाट कमजोरी भएको निष्कर्ष...
जहाँ बिरामी पर्दा पैसा खोज्नुपर्दैन
हेटौंडा उपमहानगरपालिका–९ मा बिरामीले उपचारका लागि पैसा खोज्नुपर्दैन । दीर्घरोग लागेका नागरिकले नियमित औषधि किन्न खर्च जुटाउनुपर्दैन । स्वास्थ्य परीक्षण गराउँदा पनि शुल्क तिर्नुपर्दैन...
‘हाम्रो अन्त केही छैन, अब रित्तो भयौं’
करिब १ सय ५० वर्षको आसपासमा फलामको लठ्ठा र काठ हालेर झोलुंगे पुल बनेपछि व्यापारिक नाका बनेको फर्से बजारमा बढी चहलपहल भएकै कारण यशोदाको...
प्रहरी सरुवामा किन भइरहेको छ ढिलाइ ?
नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि, डीएसपी, एसपी केही एसएसपी सरुवा एक वर्ष अवधि पुगिसक्दासमेत हुन सकेको छैन । १३/१४ महिनासम्म सिनियर प्रहरी अधिकृतहरूले कमान्ड सम्हालिरहेका छन्...
नेपालमा एमसीसी म्याद एक वर्ष थप्ने तयारी
नेपालले यस सम्बन्धमा अनुरोध पठाइसकेपछि आगामी डिसेम्बरमा बस्ने एमसीसीको बोर्ड बैठकले यसबारे सहमति प्रदानको निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
तीनकुने घटना: ‘छतमा चढेकै छैनौं’ भनेको प्रहरीले छतबाटै मञ्चमा अश्रुग्यास हानेको पुष्टि
तीनकुनेमा भएको हिंसात्मक झडपका क्रममा कुनै पनि सुरक्षाकर्मी घरको छतमा नचढेको भन्दै तत्कालीन समयमा नेपाल प्रहरीले गरेको दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको विस्तृत अनुसन्धान...
प्रधानन्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउँदै न्यायाधीशले गरेका थिए इजलास बहिष्कार
प्रधानन्यायाधीश शर्माले आफू नियुक्त भएदेखि नै संवैधानिक इजलासमा रहने वरिष्ठतम न्यायाधीशहरुको विश्वास जित्न सकेनन् । बरु त्यसको साटो आफूखुसी न्यायाधीश छानेर संवैधानिक इजलास गठन...
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक झडपको छानबिन गर्न गठित विज्ञ सम्मिलित समितिले आफ्नो अनुसन्धान तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेको...
किर्नाले टोकेर १० हजार बढी संक्रमित, ७ जनाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार १५ जनाको मृत्युको कारणबारे थप पुष्टि गर्ने काम भइरहेको छ...
बाढी प्रभावित परिवारलाई कस्तो बन्ने छ अस्थायी आवास ?
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गैरसरकारी संस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाउन चाहेको हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ...
चोलेन्द्रका निकट भन्दै विभागले छापा मारेका नवराज थपलिया र दिपक तिमिल्सिना को हुन्?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका निकट व्यक्तिहरूको घरमा छापा मारेको छ।
तस्बिरमा हेर्नुहोस्, काठमाडौंका सडकमा बढ्दो ट्राफिक जाम
काठमाडौंमा पछिल्लो समय ट्राफिक जामको समस्या बढ्दै गएको छ। विशेषगरी बिहान र साँझ कार्यालय समय आसपास काठमाडौंका मुख्य सडक तथा चोकहरूमा सवारीसाधनको चाप अत्यधिक...
ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड...
सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन
प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।...
बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ।...
रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी
काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध...
बर्सेनि चुलिँदै रासायनिक मल खरिद अनुदान बजेट, खर्बौंको भारले थिचिँदै राज्य
कृषि बजेटको आधाभन्दा बढी हिस्सा रासायनिक मल अनुदानमै खर्च भइरहेको छ । राज्यको ढुकुटीबाट मल खरिदकै लागि अर्बौं रुपैयाँ बाहिरिँदा सरकारको वित्तीय व्यवस्थापनमा पनि...
सुरेश महर्जनको प्रष्टीकरण– ‘हिसाबकिताब माग्दा उल्टै जाहेरी दिइयो
काठमाडौँ । होटल हिमालयका चिफ फाइनान्सियल अफिसर सुरेश महर्जनले आफूले जापान एक्स्पोमा ३० करोड रुपैयाँ ठगी गरेको भन्ने आरोप निराधार रहेको भन्दै खण्डन गरेका...
झापा प्रशासन र यातायात व्यवसायीबिच जेनजी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी
झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।